Day: 28 October 2017

#Entertainment

अमेरिका पुगेका म्युजिक भिडियोका डान्स किङ शंकर बिसी र बसन्ती राईको तहल्कापूर्ण रोमान्टिक भिडियो रिलिज (With Music Video)

काठमाडौ। नेपाली म्युजिक भिडियोका डान्स किङ नै मानिएका डान्सर शंकर बिसी यतिखेर अमेरिकामा रहेका छन्। अमेरिका पुगेर पनि त्यहाँ एक गीतमा बेजोडले डान्स गरेका छन्। उनै शंकर बिसीको निर्देशनमा ड्रिम्स गेट नेपालका लागि नायक ईश्वर थापाले अमेरिकामा नै निर्माण गरेको […]

#Religious

कथिन दानको जिम्मा लिएको दाता परिवारवाट आनन्द भुवन विहारमा कथिन चीवर दान

काठमाडौ । थेरवाद बुद्धशासन इतिहासमा कथिन चीवर दानको विशेष महत्व रहेको जिकिर भिक्षु समितको रहेको छ। भिक्षु समितका अनुसार उपसम्पदा भएका भिक्षुहरुले अनिवार्य रुपमा सुलभ स्थानमा बर्षावास बस्नुपर्दछ। बर्षावास तीन महिना कुनै विहारहरुमा वा नियम अनुसार सम्मत भएको स्थानमा बस्ने […]

#Social

रगतको अत्यन्त अभावको बेला आकस्मिक रक्तदान–नियमित रक्तदान सामाजिक दायित्व

काठमाडौ। नेपालमा यतिखेर रगतको अत्यन्त अभाव भएको अवसर पारेर नेपाल स्वयमसेवी रक्तदाता समाजले आकस्मिक रुपमा काठमाडौको मैतीदेवी मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरेको छ। शनिवार आयोजित कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान गरेको जानकारी आयोजक रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताएका […]

#Entertainment

कात्तिक नाचका अदभूत अवतार डिग्री होल्डर डान्सर स्वजन रघुबंशी अव म्युजिक भिडियोको हिरो

काठमाडौ। कात्तिक नाचका अदभूत अवतार मानिएका नेपालका रेकर्डेट डिग्री होल्डर डान्सर स्वजन रघुबंशी नायक पनि बन्न थालेका छन्। केही समययता विभिन्न म्युजिक भिडियोहरुमा डान्सर रघुबंशी नायक बन्न थालेको हो। पछिल्लो पल्ट गायिका रुपा गिरीको गायन रहेको गीतमा बबाल अभिनय गरेका […]

#Entertainment

चर्चित अभिनेता रविन्द्र खड्कावाट राप्रपा परित्याग–अव एमाललेलाई सघाउने

काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पाटी राप्रपाका अन्धभक्त नेपालका चर्चित अभिनेता रविन्द्र खड्काले राप्रपा परित्याग गरेका छन्। राप्रपालाई त्याग गरेर नेकपा एमालेलाई समर्थन गर्ने घोषणा गरेका छन्। नेकपा एमालेलाई मंसीर २१ गते हुन गैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा सहयोग गर्ने घोषणा […]

#Religious

नेपालमा अव अनलाइनवाट देवी–देवताको इ–पूजा गर्न मिल्ने–श्रीराम मन्दिरमा इ–पूजाको प्रारम्भ

काठमाडौ। नेपालमा देवी–देवताको पूजा तथा उपासना पनि अनलाइन सेवावाट इ–पूजा गर्न मिल्ने भएको छ। संसारभरका कुनैपनि भक्तजनहरुले अनलाइनवाट पूजा गर्न सक्ने व्यवस्था कतिपय मठ–मन्दिरहरुले नेपालमा गर्न थालेका छन्। त्यसक्रममा काठमाडौको गौशाला नजिक बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा नेपालमा नै पहिलोपटक इ–पूजाको शुरुवात […]