
नजिररुपी पत्रिकामा प्रचारको नाममा मोडल नाँगिनाले यौनजन्य हिंसा र बलात्कारमा बृद्धि
काठमाडौ। ”नेपाली पत्रिकाहरुले बेलाबेलामा युवायुवतीहरुको नयाँ ड्रेसअप छोटाछोटा लुगा) लगाएर शहर बजारमा हिड्नाले समाजमा बलात्कार र यौनजन्य विकृति बढ्यो भनेर समाचार सम्प्रेषण गरेको पाइन्छ। यसै भिडको एक नागरिक दैनिकबाट प्रकाशित शुक्रबार साप्ताहिकमा हालै प्रकाशित यस्ता फोटोहरुले विकृति बढाउँछ कि घटाउँछ […]

नेपाली चलचित्रमा नेपालभाषी कलाकारको अतुलनिय योगदान–नेपालभाषी फिल्म फेस्टिबलमा सम्मान
काठमाडौ। नेपाली चलचित्रको ५२ बर्षको इतिहासमा भाषिक रुपमा नेपालभाषी कलाकारहरुको योगदान अत्यन्त अतुलनीय नै रहेको छ। विसं २०२२ सालमा निर्माण भएको नेपालको पहिलो चलचित्र आमामा आमाको प्रमुख भूमिकामा अभिनय गर्ने कलाकार नेपालभाषी चैत्यदेवी सिंह हुन्। सोही चलचित्रका नायक शिवशंकर मानन्धर […]

चुनावको माहोलमा ‘देश बनाउने जिम्मा दिउ केपी शर्मा ओलीलाई’ बोलको चुनावी गीत सार्वजनिक
काठमाडौं । नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी माहोल चौतर्फी तात्तिएको छ। तात्तिएको माहोललाई अझ तताउन नेकपा एमालले चुनावी गीत नै बनाएको छ। चुनावको माहोललाई अझ तताउन ‘देश बनाउने जिम्मा दिउ केपी शर्मा ओलीलाई’ भन्दै जनता जगाउने चुनावी गीत सार्वजनिक गरिएको […]

चीनको बन्द नाका खुल्यो–नेपाल र चीनवीचको व्यापार कारोवार चालु–४० कन्टेनर स्याउ भित्रियो
काठमाडौ। नेपाल र चीनवीचको व्यापार कारोवार आज शुक्रबारवाट फेरि चालु भएको छ। गत हप्तादेखि बन्द रसुवागढी नाका आज शुक्रबारदेखि खुल्ला भएपछि व्यावसायिक कारोबार सुरु भएको हो। रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन चीनको केरुङ गएका […]

११ बर्षिय बालकको हत्या विरुद्ध झापामा आन्दोलन–गोली चल्यो–एकको मृत्यु–दुई दर्जन घाइते
झापा । झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ भने अरु दुई दर्जनभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन्। अरु तीनजना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ। अर्जुनधारा नगरपालिका–११ का ११ […]