
अजम्बरी गीत प्रतीक्षा गर मेरी मायालु नयाँ स्वरमा सार्वजनिक(With Music Video)
काठमाडौ। प्रतीक्षा गर मेरी मायालु बोलको यो गीत चालिसको दशकको अत्यन्त चर्चित गीत हो। यो गीत आज सुन्दा पनि गुलाफको फूलजस्तै ताजा हुने गर्दछ। यो अजम्बरी कालजयी गीत गाउने स्रष्टा दीपक खरेल हुन्। दीपक खरेलका यो कालजयी गीतले उनलाई सदा […]

हङकङमा रचना प्रधानको गौरबमय आयाम–समाज सेवा तथा एकतामा कीर्तिमान
काठमाडौ। हङकङ बसोबास गर्ने नेपालकी रचना प्रधान विशेषत कामकाजी महिला तथा समाजसेवीको रुपमा चिनिएकी छन्। त्यसको अलावा हङकङमा हुने विभिन्न धार्मिक सभा–समारोहमा भजन गाउने गायिकाको रुपमा पनि चिनारी राख्न सफलता प्राप्त गरेकी रचना प्रधानको विगत एक बर्षयता नयाँ परिचय बनेको […]

चितवनबाट चुनाव जित्न प्रचण्ड देवीको शरणमा–राजनीतिमा स्थायी शत्रु नहुने-बाम एकतालाई दरिलो रुप
काठमाडौ। नेपाली राजनीति र फिल्मलाइनमा कोहीपनि लामो समय दुश्मनी नहुने रहेछ। फिल्मलाइनमा जसरी कलाकारहरु एक अर्कोलाई मर्ने गरेर झगडा अनि गाली गर्छन्। केही समय पछि उनीहरु यति चाँडै मिलिदिन्छन् कि दुनियाँलाई चकित पारिदिन्छन्। यस्तै घटना नेपाली राजनीतिमा पनि बारम्बार देखिन […]

चश्मा फुकालेर कालिका अवार्ड थापेकी सत्यकला राईको बेजोड रुपमा चश्मा नै आइडेन्टी (With Music Video)
काठमाडौ। सत्यकला राई यो नामै शालिन अनि सुशील र सौम्य नाम हो। नाम जस्तै नेपालकी चर्चित गायिका सत्यकला राईको शैली पनि त्यस्तै रहेको छ। English भाषामा त्रिभुवन विश्वविद्यालयवाट डिग्री होल्डर गायिका राई आँखामा सधै गाजल लगाउनुको साथै नाकमा चश्मा अड्काएर संसारलाई […]

विश्वको शक्तिशाली राष्ट्र चीनमा ६४ बर्षिय सी चिनफिङ माओपछिको अत्यन्त शक्तिशाली नेता
काठमाडौ। विश्वको शक्तिशाली राष्ट्रमध्येको एक चीनमा ६४ बर्षिय सी चिनफिङ माओपछिको अत्यन्त शक्तिशाली नेता बन्न सफलता प्राप्त गरेका छन्। चीनका राष्ट्रपतिसमेत रहेका सी जिनपिङ चीनको कम्युनिस्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएयता उनी अत्यन्त शक्तिशाली बनेका हुन्। चीनको दुर्गम लियांगजिआहे गाउँमा […]