
पाटनको विश्वप्रसिद्ध ऐतिहासिक कात्तिक नाच शुरु–यो बर्ष १२ दिन नाच नचाइने
ललितपुर। ललितपुरको ऐतिहासिक विश्व प्रसिद्ध कात्तिक नाच मंगलवार रातिवाट शुरु भएको छ। पाटन दरबारको कात्तिक नाच डबलीमा यो बर्षकोकात्तिक नाच शुरु भएको जानकारी प्रसिद्ध कलाकार तथा प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले भिजन संसारलाई दिएका छन्। प्रचार संयोजक राजोपाध्यायका अनुसार मंगलवार रातिदेखि […]