Day: 23 October 2017

#Crime

एनआइसी एशिया बैंकको ह्याक भएको ४० करोड रकममध्येवाट केही फिर्ता–सर्वसाधारणलाई कुनै असर नपर्ने

काठमाडौ। नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआइसी एशिया बैंकबाट तिहारमा ह्याक गरेर स्थानान्तरण भएको ४० करोड रकम मध्येवाट विदेशी बैंकहरुले सोमवारबाट फिर्ता पठाउन थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ। विदेशी बैंकले कसैलाई सारिएको रकम भुक्तानी दिइसकेको अवस्थामा भने फिर्ता ल्याउन गाह्रो […]

#Entertainment

हेर्दै रमाइला पात्र बकुं फुसलुको नामै सुरज पाटने अभिनयका लागि जन्मेको गजबका कलाकार

काठमाडौ। नेपालभाषाका चलचित्रमा एकजना पात्र अत्यन्त चर्चामा आएका छन्। त्यो पात्रको नामै बकुं फुसलु हो। त्यो बकुं फुसलु पात्र हेर्दैमा मज्जाको अनि रमाइलो पनि छ। अझ कतिपय चलचित्रमा डरलाग्दो पनि देखिन्छ। अभिनयको लागि नै जन्मेको कलाकारका रुपमा बकुं फुसलु पात्रलाई […]

#Entertainment

केकी अधिकारी पनि अव चलचित्र निर्माता–केकीवाट चलचित्र कोहलपुर एक्सप्रेसको निर्माण

काठमाडौ। हेर्दा–हेर्दै पुराना रंगकर्मी तथा निर्देशक बद्री अधिकारीकी सुपुत्री नायिका केकी अधिकारी पनि चलचित्र निर्माता बनेकी छन्। नपत्याउंदो तरीकाले एकाएक चलचित्र निर्माताको रुपमा देखा परेकी नायिका केकी अधिकारीले निर्माण गर्न लागेको चलचित्रको नाम नै कोहलपुर एक्सप्रेस राखिएको छ। यसै चलचित्रबाट […]

#Political

३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ८ सय ७ जनाको उम्मेदवारी

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवार मनोनयन दर्ता व्यापक जनसहभागितामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार पहिलो चरणअन्तर्गत मंसिर १० मा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ८ सय ७ जनाको […]

#Crime

नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रकम विदेशी ह्याकरवाट ह्याक भएको पर्दाफास–बैंकलाई ठूलो नोक्सानी

काठमाडौ। नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रुपियाँ विदेशी ह्याकरले ह्याक गरेको रहस्यको पर्दाफास भएको छ। नेपालवाट प्रकाशित राष्ट्रिय दैनिक नेपाल समाचारपत्रका अनुसार, लक्ष्मी पूजाको दिन बेलुकी बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिपोर्ट सबै शाखा […]