Day: 20 October 2017

#Social

शीला सायमीको अगुवाई तथा पहलमा पहिलो पल्ट ४० जना ज्येष्ठ नागरिकहरुको सामुहिक म्हःपूजा गरियो

काठमाडौ। काठमाडौको जैसिदेवल स्थित कीर्तिपुण्य महाविहार(क्वहिति बहाल)मा न्हापांगु पलाः नामक संस्थाको आयोजनामा म्हःपूजा अर्थात शरीर पूजा संपन्न भएको छ। ६० बर्षभन्दा माथिका ४० जना ज्येष्ठ नागरिकहरुलाई पहिलो पल्ट सामुहिक म्हपूजा(शरीर पूजा)गर्ने काम सुसम्पन्न भएको हो। नेपाल संवत नया बर्ष ११३८ […]

#Entertainment

टेम्पो चालक बनाउने गंगा बहादुर नेम्कुलको अथक मेहनतमा युरोपको पोर्तुगलमा नेपाली टेलिभिजन Nepugal प्रसारण

काठमाडौ। नेपालमा नेपाली,नेवार तथा तामाङ गरेर तीनभाषामा चलचित्र टेम्पो चालक निर्माण गरेर बेग्लै चर्चा तथा ख्याति कमाएका निर्माता तथा नायक गंगा बहादुर नेम्कुल हुन्। गंगा बहादुर नेम्कुलले काठमाडौ पाटनको रुटमा टेम्पो चलाउने कोपिला तामाङलाई नै नायिका बनाएर चलचित्र टेम्पो चालक […]

#Social

तिहारको रमाइलोमा लमजुङको गाउँशहरमा लिंगेपिङ मच्चाइयो

बेसीशहर। नेपालीहरुको महान पर्व दशैं सकेपनि तिहारको रमाइलोमा लमजुङको गाउँशहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता संपन्न भएको छ। परम्परागत लिंगेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि दोस्रो ठूलो पर्व तिहारको अवसरमा बेसीशहर नगरपालिका–३ गाउँसहरमा प्रतियोगिता आयोजना भएको हो। स्थानीय जनज्योति […]

#Political

कांग्रेसको घात–प्रतिघातमा परेका निष्ठावान महशुर नेता शैलेश शाक्य लगंबरेजुको झिनो आशा

काठमाडौ। राजनीतिमा घात–प्रतिघात हुने गर्दछ। त्यो घात तथा प्रतिघातको शिकार नेपाली कांग्रेसका निष्ठावान महशुर नेता शैलेश शाक्य लगंबरेजु पनि परेका छन्। काठमाडौको क्षेत्र नंबर ९ वाट मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभासदको निर्वाचनमा प्रत्यक्षवाट टिकट पाउने संभावना हुंदा–हुंदैपनि नाम […]

#Social

नेपाल संवत नयाँ बर्ष ११३८ मा जथाभावी सडक विस्तार कार्यक्रम विरुद्धको खबरदारी

काठमाडौ। काठमाडौ उपत्यकाका पुरातन संस्कृति र धरोहरलाई निमित्यान्न पार्ने उदेश्यले जथाभावी रुपमा गरिदैआएको सडक विस्तार कार्यक्रमको खवरदारी नेपाल संवत नयाँ बर्ष ११३८ को शुभकामना कार्यक्रमहरुमा देखिएको छ। सेतो टिसर्टमा खबरदार सेभ द नेपाल भ्याली अंकित क्याम्पियन नै देखिएको छ। नगद […]

#Religious

कला र संस्कृतिको अत्यन्त धनी नेवार समुदायको मौलिक पर्व शरीरपूजा अर्थात म्हःपूजा

काठमाडौ। कला र संस्कृतिको अत्यन्त धनी नेवार समुदायको मौलिक पर्व शरीरपूजा अर्थात म्हःपूजा आज परेको छ। नेपाल संवत नयाँ बर्ष शुरु भएकै दिन म्हःपूजा गर्ने परम्परा रहेको छ।  म्हःपूजाको शाब्दिक अर्थ शरीर पूजा हो । तिहारको चौथो दिन नेवार समुदायले […]