
पाटनको कात्तिक नाच डबलीमा कमेडी किङ मदनकृष्ण श्रेष्ठको हस्ताक्षर कार्यक्रम
काठमाडौ। दशैंपछिको दोश्रो महान पर्व तिहारको तेश्रो दिन ललितपुरको पाटन दरबार स्क्वायर स्थित कात्तिक नाच डबलीमा आयोजित महको म हस्ताक्षर कार्यक्रम संपन्न भएको छ। साँझ ५ बजेवाट महको म हस्ताक्षर कार्यक्रम प्रारम्भ हुने भनिएतापनि कितावका लेखक तथा नेपालका कमेडी किङ […]

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनसंगको प्रेम–रोमान्सवाट अत्यन्त चर्चामा आएकी मोनिका लेवेन्स्की सार्वजनिक
काठमाडौ। अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनसंगको प्रेम–रोमान्सका कारण अत्यन्त चर्चामा आएका मोनिका लेवेन्स्की यौन दुर्व्यवहारमा परेका महिलाले चलाएको ‘मी टू’ अभियानमा संलग्न बनेकी छन्। क्लिन्टनसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि तात्कालीन समयमा ह्वाइटहाउसमा कार्यरत २४ वर्षीया मोनिकाले निकै अपमानपूर्ण र कष्टकर अवस्था झेल्नु […]

अमर नायक श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली स्वरुप निर्माण गरिएको चलचित्र कान्छीमा स्वेता र दयाहाङको रोमान्स
काठमाडौ। नेपाली चलचित्रका अमर नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले श्रीमानको निधनको तेश्रो बर्षमा निर्माण गरेको चलचित्र कान्छी अव चाँडै प्रदर्शन हुने भएको छ। स्वर्गवासी श्रीमानको लागि श्रद्धाञ्जली स्वरुप एउटा राम्रो चलचित्र पस्कने सोच तथा इच्छा अनुसार चलचित्र कान्छी […]

स्कटल्याण्डको एडन्बरामा नेपाली राजदूतको आतिथ्यतामा तिहारको शुभकामना आदान–प्रदान
लण्डन। नेपाली राजदुताबासको आयोजनामा स्कटल्याण्डको एडन्बरामा तिहारको शुभकामना आदानप्रदान भब्यताका साथ सम्पन्न भएको छ। स्कटल्याण्ड, एडन्बराको रोक्सि थिएटरमा नेपाली राजदुताबास युकेको आयोजनामा भएको ऐतिहासिक कार्यक्रम सभ्य र भब्ययता का साथ सम्पन्न भएको हो। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी […]

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती
काठमाडौ। नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने कार्य भएको छ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न […]