ललितपुरको मंगलबजारमा महको म हस्ताक्षर कार्यक्रम हुने–सुखावतीले महको म किताव १० हजार विक्री गर्ने
काठमाडौ। नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठको जिन्दगीको कथा रहेको बहुचर्चित किताव महको म को टोल–टोलमा महको म नाम दिएर विक्री गर्ने कार्य भैरहेको छ। सुखावती मल्टी प्रोडक्सनले यस कार्यको शुरुवात गरेको हो। नेपालभाषाका चर्चित कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधरको अगुवाइमा […]
नयाँ चलचित्र पसलेमा नयाँ अनुहारको भीड हुने
काठमाडौ। नेपाली चलचित्र उद्योगमा चलचित्र बन्ने क्रमले तिव्रता पाएको छ। यो तिब्रतासंगै नयाँ चलचित्र ‘पसले’ निमाण हुने भएको छ। चलचित्र पसलेको काठमाडौमा मंगलबार शुभमूहर्त गरियो। समसामयिक बिषयवस्तु समेटिने ‘पसले’मा दीपेन्द्र कोईराला, रामचन्द्र अधिकारी, विशाल पहाडी, टिकादेवि दाहाल, पुष्प लुईटेल आदि […]
काठमाडौमा ३० लाख बराबरका पटका बरामद–जुवा खेल्ने ३३ जना पक्राउ–सुरक्षा कडा गरियो
काठमाडौ। तिहारको समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौंका विभिन्न स्थानमा बरामद गरेका करिब ३० लाख रुपैयाँ बराबरका पटकासमेत नस्ट गरेको छ। जुवा खेलिरहेको अवस्थामा मंगलबार बत्तिसपुतलीबाट १३ जनालाई पक्राउ गरिएको […]
महको म पुस्तक विक्रीमा नयाँ आयाम–लायन्स क्लबहरुको सक्रियतामा तहल्कापूर्ण विक्रीको रेकर्ड
काठमाडौ। नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठको जिन्दगीको त्यो आरोह तथा अवरोहको तहल्कापूर्ण पुस्तकको डिमाण्ड दिनानुदिन भैरहेको छ। यसैक्रममा काठमाडौको न्यूरोडस्थित विशालवजारमा आयोजित कार्यक्रममा केही घण्टामा नै मदनकृष्ण श्रेष्ठको महको म नामक पुस्तक २ सय प्रति भन्दा बढी विक्री हुन सफलता […]