
नयाँ बर्ष नेपाल संवत ११३८ को क्यालेण्डरमा जीवित देवी कुमारीहरुको चित्ताकर्षक सन्देशमूलक तस्बीर
काठमाडौ। नयाँ बर्ष नेपाल संवत ११३८ को अवसरमा शुभकामना सहित नेपालका जीवित देवी कुमारीहरुको विभिन्न चित्ताकर्षक तस्बीर अंकित क्यालेण्डर सार्वजनिक भएको छ। लामो समयदेखि फोटोग्राफी मार्फत पत्रकारिता गर्दैआएका दुई फोटोपत्रकार रेखा शाक्य तथा शरण डंगोलको अथक प्रयास अनि मेहनतवाट समाचारमूलक […]