Day: 7 October 2017

#Political

अमेरिकाव्दारा सुडानमाथि लगाउंदैआएको आर्थिक नाकावन्दी हटायो–इजिप्टव्दारा स्वागत

काठमाडौ। अमेरिकाद्वारा सुडानमाथि विगत २० वर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णय गरेको छ। जसको इजिप्टले स्वागत गरेको छ। अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार, शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको सुरुमा गरेको उक्त निर्णयको […]

#Social

पाटन संग्रहालयमा चरासहितको राजाको शालिकको आकर्षण–चरा उडेर नगएसम्म राजा जीवितै रहने

–गौतमबुद्ध वज्राचार्य ललितपुर। सुन्दरी चोकदेखि केशवनारायण चोक हुँदै पाटन संग्रहालयसम्मको मल्ल राजाबाट प्रत्यक्ष शासन चलाइँदै आएको पाटन दरबार स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ । संग्रहालयको रुप दिइएको दरबारमा १८ औँ शताब्दीका चक्रसम्भव र वज्रबाराही, […]

#Social

भक्तपुरको दत्रात्रयमा भव्य रुपमा धिमेबाजा प्रतियोगिता संपन्न–नसंचानासःखल प्रथम

भक्तपुर । काठमाडौँ उपत्यकाव्यापी परम्परागत धिमेबाजा प्रतियोगितामा नसंचानासःखलले प्रथम स्थान हासिल गरेको छ । भक्तपुरको दत्रात्रय मन्दिर अगाडि भव्य रुपमा प्रतियोगिता भएको हो। स्थानीय मानन्धर व्यायाम मन्दिरको २५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा २१ समूहलाई पछाडि पार्दै एकै परिवारका चार […]

#Political

फोहर व्यवस्थापनका लागि काठमाडौ महानगरपालिकाका मेयरवाट ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकालाई सहयोग हस्तान्तरण

काठमाडौ। काठमाडौँ महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकालाई फोहर व्यवस्थापनमा सहयोगका लागि रु एक/एक करोड हस्तान्तरण गरेको छ। काठमाडौँ महानगरपालिकाले शुक्रबार आयोजना गरेको स्थानीय विकास रकम हस्तान्तरण कार्यक्रममा कामपाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहमा खर्च गर्नेगरी धुनीबेँसी नगरपालिका […]

#Political

लमजुङमा नेकपा एमालेवाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सवै उम्मेदवारको सिफारिस–प्रतिनिधिसभामा जमीन्द्रमान घले, टुका हमाल र राजकुमार विष्ट

लमजुङ। आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले लमजुङबाट सबै उम्मेदवारको नाम सिफारिस गरिएको छ । जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ २० उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ। जिल्ला अध्यक्ष धनञ्जय दवाडीका अनुसार […]

#Political

परिवार दलले एमालेको सूर्य चिन्हवाटै चुनाव लड्ने

काठमाडौ। नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने भएको छ। दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन्। सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ । […]