
नेपाली कांग्रेसको चरम राजनीतिमा परेका नवराज सिलवाल एमालेमा प्रवेश
काठमाडौ। नेपाली कांंग्रेसको चरम राजनीतिका कारण नेपाल प्रहरीको महानिरीक्षक बन्न नपाएका नेपाल प्रहरीका निवर्तमान डीआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई पार्टी प्रवेश गराएका हुन्। प्रहरी […]