
राष्ट्रपतिवाट भक्तपुरको नवदुर्गाभवानी मन्दिरमा पूजाआराधना–पूजारीवाट आर्थिक अभाव भएको चर्को गुनासो
काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अन्तिम दिन बिहीबार भक्तपुरस्थित नवदुर्गाभवानी मन्दिरमा पूजा–अर्चना तथा दर्शन गरेकी छन्। विशेष सुरक्षाका साथ नवदुर्गा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादकारूपमा फूलमाला, बिमिरो र पञ्चरंगी धागो प्रदान गरेका थिए। हरेक […]

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड–मुस्ताङ पुगेपछि दुःख भुलियो–मनोकाँक्षा पूरा हुने विश्वास
काठमाडौ। मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन, पूजापाठ र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । मुक्तिनाथमा दर्शन, पुजन र १०८ धारामा स्नान गरेमा आफ्नो मनोकांक्षा पूरा हुने […]

आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा–महालक्ष्मीको पूजा तथा रातभर जाग्राम
काठमाडौ। आश्विन शुक्ल पूर्णिमाका दिनलाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ। यसै कोजाग्रत पूर्णिमा बडादशैंको अन्तिम दिन पनि हो। आज कोजाग्रत पूर्णिमाका दिन यस वर्षको वडादशैं समापन हुँदैछ। आज घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ […]