Day: 3 October 2017

#Social

अमेरिका जाने डीभी कार्यक्रमको आवेदन सोमवारवाट खुल्ला–कात्तिक २१ गते बन्द हुने

काठमाडौ। अमेरिकाले डीभी कार्यक्रम बन्द गर्ने भन्ने अनेकन समाचार प्रकाशित भएतापनि सवैलाई चकित पार्दै यो बर्ष अमेरिकाले डीभी कार्यक्रमलाइ जारी राखेको छ। अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा कार्यक्रमका लागि सोमबारदेखि आवेदन खुला गरेको छ। सोमबार राति ९ः४५ […]

#Radio Shows #Social

गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिनाको शाक्यको साधारण जीवन शुरु

काठमाडौ। नेपालको जीवित देवीको रुपमा चिनिएकी अनि मल्ल राजाहरुको कुलदेवताको रुपमा मानिएकी आराध्यदेवी तलेजु भवानीको प्रतीक निवर्तमान कुमारी मतिना शाक्यको साधारण जीवन शुरु भएको छ। सोमवारवाट निर्वतमान कुमारी मतिनाको साधारण जीवन शुरु भएको हो। गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिनाको उमेर […]

#Political

एमाले,माओवादी र नयाँशक्ति पार्टी एकताको ऐतिहासिक घोषणा–अव एकिकृत कम्युनिष्ट पार्टी बन्ने

काठमाडौ। पहिलो पल्ट ऐतिहासिक रुपमा नेकपा एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेको छ। पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता एवम् […]