
पोखराका बुद्ध लामा नेपाल आइडल–निशान फस्ट रनरअप र प्रताप सेकेण्ड रनरअप
काठमाडौ। नेपालमा चर्चाको शिखरमा रहेको नेपाल आइडलको पहिलो उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै पोखरा नयाँबजारका बुद्ध लामा पहिलो […]