Month: September 2017

#Entertainment

नेपालमा नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक (With Film Trailer & Songs)

काठमाडौ। अमेरिकामा निर्माण भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक पोष्टर तथा ट्रेलर नेपालमा रिलिज भएको छ। काठमाडौमा सोमवार आयोजित एक समारोहमा अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक तथा ट्रेलर रिलिज भएको हो। नेपालभाषाका प्रथम चलचित्र […]

#Entertainment

हङकङमा बलिउडका कलाकारमाझ ख्यातिप्राप्त नेपाली गायक नागेन्द्र श्रेष्ठको तहल्का

काठमाडौ। लामो समयदेखि हङकङमा बसोबास गर्दैआएका नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ त्यहाँ बलिउडका कलाकारमाझ निक्कै लोकप्रिय बनेका छन्। बलिउडका जुनसुकै कार्यक्रम हङकङमा हुने गर्दा तथा भएमा नागेन्द्र श्रेष्ठको अत्यन्त महत्व हुने गरेको छ। नागेन्द्र श्रेष्ठ विनाको बलिउडको हङकङ कन्सर्ट मज्जा […]

#Entertainment

तेश्रो पेजथ्री अवार्डमा विष्णु जल्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड–पवन जोशी र सुरेन्द्र तुलाधरलाई सम्मान–सर्वोत्कृष्ट चलचित्र तिन तिकः महाःबिकः

काठमाडौ। पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेश्रो संस्करण संपन्न भएको छ। सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा ने.सं. ११३३ देखि ने.सं. ११३७ सम्म सार्वजनिक भएका गीत, एल्बम, म्यूजिक भिडियो र चलचित्र बीच उत्कृष्टलाई पुरस्कृत गरिएको हो। यो बर्षको पिपुल्स च्वाइस सम्मान वि.सं.२०७२ […]

#Political

राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा पूर्वराजाको शालिक अनावरण

काठमाडौ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका पूर्वराजाको शालिक अनावरण गरेकी छन्। सोमवार आयोजित कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता राजा पृथ्वीनाराण शाहको पूर्णकदको सालिक अनावरण गरेकी हुन्। राष्ट्रपति भण्डारीले चन्द्रागिरि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी अनुकरणीय […]

#Religious

विजया दशमीको आज चौथो दिन कुष्माण्डा माताको पूजा आराधना

काठमाडौ। विजया दशमीको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गर्ने कार्य भएको छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा […]