Month: September 2017

खुट्टा बालेर भात पकाउने नेपालको ऐतिहासिक महान चमत्कारिक तान्त्रिक जामनःगुभाजु अव चलचित्रमा हेर्न पाइने

काठमाडौ। खुट्टा बालेर भात पकाउनेको श्रीमान अनि नेपालको ऐतिहासिक महान चमत्कारिक पुरुष जो मल्लकालिन प्रसिद्ध तान्त्रिक जामनः गुभाजुको कथा अझैपनि कौतुहल तथा रहस्य मानिन्छ। यही रहस्य तथा कौतुहलताको कथामा नेपालभाषामा…

गोर्खाल्याण्ड राज्यको माग राखेर दार्जिलिङसहितको क्षेत्रमा जारी अनिश्चितकालीन आम हड्ताल १ सय ५ पाँच दिनपछि फिर्ता

काठमाडौ। भारतमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखेर दार्जिलिङसहितको क्षेत्रमा जारी अनिश्चितकालीन आम हड्ताल १ सय ५ पाँच दिनपछि फिर्ता भएको छ। भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिन भित्र वार्ता…

आज बडादशैंको आठौ दिन महाअष्टमी–महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना

काठमाडौ। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा…

शुभकामना आदान–प्रदान कार्यक्रममा रेकर्डेट रक्तदाता सम्मानित

काठमाडौ। विजया दशमीको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य सम्मानित बनेका छन्। ललितपुरको सिद्धिपुरमा आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्य सम्मानित बनेका हुन्। नेपालका विज्ञान तथा प्रविधि राज्यमन्त्री…

लिम्बु संस्कृतिको वेस्मा लाङ्योक २ नामक सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं। विशुद्ध लिम्बू भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वध्र्दनको लागि सकृय याक्थुङ हाक्पारे पालाम सयङको आयोजनमा ‘वेस्मा लाङ्योक २’ नामक सांस्कृतिक कार्यक्रम हुने भएको छ। गत वर्र्ष वेस्मा लाङ्योक (फरक…

अमेरिकाको न्यूयोर्कमा नेपाली अभिनेता क्रिश थापाको गजबको क्रेज (With Music Video & Film Trailer)

काठमाडौ। अमेरिकाको न्यूयोर्क शहरमा लामो समय देखि बसोबास गर्दैआएका अभिनेता क्रिश थापाको यतिखेर व्यापक क्रेज बढ्ेको छ। न्यूयोर्कमा केही नेपाली म्युजिक भिडियोहरुमा फाट्टफुट्ट मात्र अभिनय गर्दैआएका अभिनेता क्रिशको क्रेज क्यानाडामा…