Month: September 2017

#Social

नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौ साधारणसभामा आधा दर्जन पत्रकार पुरस्कृत

काठमाडौ। देशभरका नेवार पत्रकारहरुको साझा मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौ साधारणसभा संपन्न भएको छ । शनिवार आयोजित कार्यक्रममा यो वर्ष मञ्चले ‘व्यावसायिक र समावेशी पत्रकारिता–नेवाः पत्रकारहरुको क्रियाशीलता भन्ने नारा तय गरेको छ । साधारण सभामा रमेशकाजी स्थापितलाई वाङमय शताब्दी […]

#Entertainment

नेपालभाषाको हाँस्य टेलिसिरियलको इतिहासमा ड्याड,सन एण्ड ममको कीर्तिमान

काठमाडौ। नेपालभाषाको हाँस्य टेलिसिरियलको इतिहासमा ड्याड, सन एण्ड ममले कीर्तिमान कायम गरेको छ। प्रसारणको १ सय भाग पूरा गरेको छ। नेपाल मण्डल टेलिभिजनमा हाँस्य सिरियल ड्याड, सन एण्ड ममले प्रसारणको १ सय भाग पूरा गरेको हो। यस अवसरमा शनिवार काठमाडौको […]

#Entertainment

टिन प्रिन्सेस् डिभा २०१७ को ट्यालेन्ट–शोमा किशोरीहरुको बृहत प्रतिभा प्रदर्शन

काठमाडौ। नेपालमा इभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा टिन प्रिन्सेस् डिभा २०१७ को दोश्रो संस्करण प्रारम्भ भएको छ। यही भाद्र २३ गते काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा ग्रान्ड फाइनल हुने यस टिन प्रिन्सेस् डिभा २०१७ को ट्यालेन्ट–शो संपन्न भएको छ। […]

#Social

बेलायती राजकुमार ह्यारी र हलिउड अभिनेत्री मेघनको प्रेम–रोमान्सले तहल्का

लण्डन। बेलायती राजकुमार ह्यारीको प्रेमसम्बन्ध र विवाहलाई लिएर बेलाबेलामा विभिन्न तरंग आउने गरेको छ । ह्यारीको प्रेमसम्बन्ध र प्रेमिकाका कारण बेलायती राजपरिवार समेत हैरानीमा पर्ने गरेको छ। ३६ वर्षीया हलिउड अभिनेत्री मेघन मार्कललाई ह्यारीले प्रेमिकाका रूपमा रोजेपछि बेलायती राजपरिवारमा विभिन्न […]

#Crime

नेपालमा विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने नेपाली युवती पक्राउ

काठमाडौ। नेपालमा विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने नेपाली युवती पक्राउ परेकी छन् । नयां पत्रिका दैनिकका अनुसार, सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै […]

#Entertainment

दशैंको अवसरमा एम्स इन्टरटेन्टमेन्टको आयोजनामा बृहत दशैं म्युजिकल फेस्टिभ २०१७ हुने

काठमाडौ। मनोरञ्जनात्मक कार्यक्रम मार्फत सामाजिक जनचेतना अभिबृद्धि गर्ने कार्य एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.ले गर्ने भएको छ। यसको शुरुवात एम्स इन्टरटेन्टमेन्टले नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा बृहत दशैं म्युजिकल फेस्टिभ २०१७ गर्ने निर्णय गरेको छ। यही भाद्र ३१ गते शनिवारका दिन […]