Month: September 2017

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई लायन्स क्लबको भव्य सम्मान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई एक पछि अर्को सम्मान मिल्ने क्रम जारी रहेको छ। आपतका देवता समेत उपनाम पाएका कर्माचार्यलाई लायन्स क्लब काठमाडौ युनाईटेड सेण्ट्रलको एक दशक प्रवेशारम्भ र…

अव नेपालमा भ्रष्टाचार र फौजदारी अभियोगमा दन्डित व्यक्तिहरुले आजीवन निर्वाचनमा भाग लिन नपाउने

काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक नेपालको व्यवस्थापिका–संसदबाट बहुमतले सोमवार पारित गरेको छ। नेपालको नयाँ संविधानको नयाँ व्यवस्थाअनुसार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलपछि…

ठमेल र दरबारमार्गका ब्रान्डेट पसलहरुमा फिल्मी शैलीमा छापा मारियो

काठमाडौ। नजिकिदै गरेको दशैंलाई टार्गेट गरेर सरकारले नीजि स्तरवाट खुलेका पसलहरुमा छापा मारेर काम देखाउने गरेको छ। सोही क्रममा नेपाल सरकार आपूर्ति मन्त्रालयको टोलीले सोमबार राजधानीका केही ब्रान्डेड सामग्रीका शो…

हालसम्मकै ठूलो परिणाममा ८८ किलो सुन सहित मनोज अधिकारी पक्राउ–सुन केरुङ नाकावाट आएको खुलासा–चीनिया नागरिकको पनि संलग्नता

काठमाडौ। काठमाडौमा महानगरीय अपराध महाशाखाले हालसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको टाटा सफारी…

अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी–आपतकालिन घोषणा

काठमाडौ। अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसस्थित जंगलमा भीषण आगलागी भएको छ। भीषण आगलागीपछि लस एन्जलसका मेयर एरिक गार्सेट्टीले राज्यमा आपतकालिन अवस्थाको घोषणा गरेका छन्। लस एन्जलसको ग्लेनडेल र बुरब्याक क्षेत्रका…