Month: September 2017

निर्देशक किशोर सुव्वाको चलचित्र रेसका गीत तथा प्रचार सामाग्रीको रेस

काठमाडौ। विगत अढाई दशकदेखि निरन्तर चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक किशोर सुव्वाको पछिल्लो चलचित्रका गीत तथा प्रचार सामाग्री सार्वजनिक भएको छ। काठमाडौको बागबजारस्थित सिटीम्याक्स हलमा आयोजित कार्यक्रममा निर्देशक सुव्वाको…

काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई फेल खुवाउन खोज्नेहरुलाई १ सय १ जवाफ

काठमाडौ। नेपालको प्रमुख शहर काठमाडौ महानगरपालिका सर्वप्रिय मेयर विद्यासुन्दर शाक्यलाई फेल गर्नका लागि अनेकन प्रपंच भैरहेको बेलामा मेयर शाक्यले १ सय दिन पूरा गरेको छ। यस अवधिमा मेयर शाक्यले चुनावको…

बडादशैको टीका लाउने साइत सार्वजनिक

काठमाडौ। नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादशैंको साइत सार्वजनिक गरेको छ । वि.सं. २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ। त्यसदिन बिहान ९ बजेर ४१…

कालिकास्थानको स्कुलको गेटनिर फालिने गरेको फोहोर दुईदिनदेखि उठाइएन–विद्यार्थी तथा स्थानीयलाई असर

काठमाडौ। काठमाडौ महानगरपालिका वडा नंबर २९ स्थित कालिकास्थानमा दुई दिनदेखि फोहोर उठ्न सकेको छैन्। जसलेगर्दा दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुल तथा उक्त स्कुलमा पढ्ने ३ सय भन्दा विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न…