Month: September 2017

प्रनिताले पहिरियो टिन प्रिन्सेस् डिभा २०१७ को ताज

काठमाडौ। टिनएजर किशोरीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित यो बर्षको टिन प्रिन्सेस् डिभा २०१७ संपन्न भएको छ। दोश्रो सस्करणको टिन प्रिन्सेस् डिभा २०१७ को ताज प्रनिता प्रधानले हात पारेकी…

रन्जिता केसीको शीरमा व्युटीसियन डिभा २०१७ को ताज–डिभिसा फस्टरनरअप र सुषमा सेकेण्ड रनरअप

काठमाडौ। नेपालमा व्युटीसियन पेशालाई अंगाल्ने तयारीमा रहेका प्रशिक्षार्थी व्युटीसियनहरुवीच भएको प्रतिस्र्पाधात्मक अवार्ड कार्यक्रम यो बर्षको व्युटीसियन डिभा २०१७ संपन्न भएको छ। शुक्रबार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित व्युटीसियन डिभा…

नायक ध्रुव दत्तको रुमानी सपना बोकेको चलचित्र उलझन बेलायतवाट रिलिज हुने

काठमाडौ। रूमानी सपना बोकेर बिदेशिएको युवा, उसको भोगाई र त्यसले घर समाजमा उत्पन्न परिस्थितिको बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र उल्झनको नेपालको सम्पूर्ण छायांकन संपन्न भएको छ। ध्रुब दत्त, रजनी केसी,…

नेपालका ९८ बर्षिय इतिहासविद डा.सत्यमोहन जोशीको भव्य अभिनन्दन हुने

काठमाडौ। नेपालका इतिहासविद तथा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको यही आउने भदौ ३० गते शुक्रबार भव्य अभिनन्दन हुने भएको छ । नेवाः जागरण मञ्चको संयोजन र नेपालका प्रतिष्ठित व्यापारी लक्ष्मीदास…

लोकप्रियताको शिखरमा रहेको नेपाल आइडल विरुद्धको मुद्दा खारेज

काठमाडौ। पछिल्लो समय नेपालमा अत्यन्त लोकप्रियताको शिखरमा पुगेको नेपाल आइडलविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई शुक्रबार काठमाडौं जिल्ला…

नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १ सय ५० औं जन्मजयन्तीमा विविध कार्यक्रम

काठमाडौ। भाषा बाँचेमा जाति बाँचिन्छ भन्ने नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १ सय ५० औं आज शुक्रबार परेको छ। यस जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘छन्द कविता वाचन’ कार्यक्रम आयोजना गरेको…