Month: September 2017

नवौ मिस काभ्रेको तयारी अन्तिम चरणमा–बौद्धिकता सहितको सौन्दर्यको व्यापक प्रतिस्पर्धा

काठमाडौ। बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ यो बर्षको मिस काभ्रे–२०१७ भव्य तथा सभ्य रुपमा हुने आयोजकको भनाई रहेको छ। आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका अनुसार मिस काभ्रे–२०१७ काभ्रेको सुन्दर नगरी…

कलेजो दान दिएकी सरिता महर्जनको सहयोगार्थ हङकङमा नगद ५ लाख संकलन

काठमाडौ। हङकङ नेवार समाजको पहलवाट हङकङमा नेपालकी सरिता महर्जनको स्वास्थ्य उपचारका लागि ५ लाख रुपैँया संकलन भएको छ। काठमाडौ लगनटोलकी २४ वर्षीया सरिता महर्जनले कलेजोको क्यान्सरवाट पीडित आफ्नो बिरामी बुबालाई…

नेपालका कवि एवम् साहित्यकार तथा पत्रकार व्याकुल पाठक न्यूयोर्कमा सम्मानित

काठमाडौ। नेपालका कवि एवम् साहित्यकार तथां पत्रकार व्याकुल पाठकलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरले त्यहाँ आयोजित विशेष कार्यक्रममा सम्मान गरेको छ। अमेरिकाको नीजि भ्रमणका सिलसिलामा न्यूयोर्क पुगेका पाठकलाई उनले…

महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीको पुल भाँचिएपछि यातायात सञ्चालनमा अवरोध

काठमाडौ। नेपालको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीको पुल भाँचिएपछि त्यहांको यातायात सञ्चालनमा समस्या भएको छ। केही दिनअघिको वर्षाका कारण रातु नदीमा आएको बाढीले पुल भाँचिएपछि डाइभर्सन…

दि कर्मामा प्रसिद्ध मोडल तथा नायिका क्षितिजा शाक्यको च्यालेन्जिङ रोल हुने

काठमाडौ। नेपाली र हिन्दी दुवै भाषामा नयाँ चलचित्र दि कर्मा निर्माण हुने भएको छ। जय राज राय र निशा खतिवडाको संयुक्त निर्माण रहने चलचित्र दि कर्माको निर्देशन देवकुमार श्रेष्ठले गर्ने…

कला र कलाकारिताको उच्च नगरीमा तीनदिने योङ्ग पिकासोको प्रयास चित्रकला प्रदर्शनी

काठमाडौ। कला र कलाकारिताको उच्च नगरी ललितपुरको पाटन दरबार स्क्वायर स्थित पाटन संग्रहालयमा मगंलवारवाट प्रयास नामक चित्रकला प्रदर्शनी शुरु भएको छ। तीन दिनसम्म चल्ने दशजना महिलाहरुव्दारा सिर्जिन कलात्मक चित्रकला प्रदर्शनीको…