Month: September 2017

रौतहटको दलित बस्तीमा धुर्मुस–सुन्तलीवाट नमूना बस्ती निर्माण कार्य शुभारम्भ

काठमाडौ। रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित दलित समुदायको बस्तीमा छ महिनाभित्रै एकीकृत नमूना बस्ती निर्माण गरिने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको सो बस्तीको बुधबार १ सय ६ बर्षिया रामकली…

आजवाट बडादशैंको शुभारम्भ–घर–घरमा घटस्थापना

काठमाडौ। आजवाट यो बर्षको महान पर्व बडा दशैं प्रारम्भ भएको छ। आज दशैंको पहिलो दिन घटस्थापना परेको छ। विहानै घर–घरमा घटस्थापना गरेर दशैंको आगमनलाई स्वागत गर्ने कार्य भएको छ। अर्कोतर्फ…

डिपी परिश्रमीको झरेको जीवन गीत सार्वजनिक (With Music Video)

काठमाडौ। डिलाईटेड म्युजिक ईण्डष्टीज प्रा.लि.ले गीतकार डिपी परिश्रमीको शब्द रचनामा राज सिग्देलको स्वर तथा लाल बहादुर सुब्बाको संगीत रहेको झरेको जीवन बोलको गीत सार्बजनिक गरेको छ। यस गीतमा संगीत र…

मागी मिठो नखाने–चोरी राम्रो नलाउने गायक सूर्य थुलुङ जागरण गीत सम्मेलनमा सम्मानित

काठमाडौ। तीसको दशकका अत्यन्त चर्चित गायक तथा संगीतकार सूर्य थुलुङका गीत तथा संगीत हरपल सदावहार नै रहेका छन्। सुमधुर स्वर तथा कर्णप्रिय गीत अनि मनै छुने नओइलाउने फूलजस्तो गीतका स्रष्टा…

भूकम्पको सम्झनामा सयौं सहभागी भइरहेका बेला मेक्सिकोमा शक्तिशाली भूकम्प

काठमाडौ। मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा १ सय जनाको मृत्यु भएको छ। ७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै…