
जामनःगुभाजुलाई टक्कर दिने यक्ष पुरुष ओमशंकर श्रेष्ठ एकतर्फी प्रेमका विद्रोही साहित्यकार
काठमाडौ। एकतर्फी त्यो प्रेम यक्ष प्रश्न पनि हो। यो प्रश्नभित्र धेरै रहस्य तथा कौतुहलता हुने गर्दछ। त्यही प्रश्नै प्रश्नको कौतुहलताले प्रेममा विद्रोह हुन सक्छ। सोझो मान्छेलाई त्यही प्रश्नै प्रश्नले विद्रोही बनाउन सक्छ भन्ने उदाहरण गहकिलो ऐतिहासिक चलचित्र जामनःगुभाजुमा यक्षकै विशेष […]

बाल कार्यक्रमका ख्यातिप्राप्त कार्यक्रम संचालक बासुदेव मुनालको दुःखद निधन
काठमाडौ। रेडियो नेपालका कुनैबेलाका ख्यातिप्राप्त बाल कार्यक्रम संचालक तथा सुप्रसिद्ध गायक बासुदेव मुनालको दुःखद निधन भएको छ। ६८ बर्षको उमेरमा भक्तपुरको क्यान्सर अस्पतालमा उपचारको क्रममा विहीवार साँझ निधन भएको हो। ”जय नेपाल ! आउ मेरा प्यारा प्यारा भाई बैनी हो, […]

नेपालको जीवित देवी कुमारी परिवर्तन–नयाँ कुमारीको प्रतिस्थापन
काठमाडौ। नेपालको जीवित देवीको रुपमा मानिदै आएको कुमारी परिवर्तन भएको छ। नौ बर्षअघि कुमारी बनेकी मतिना शाक्यको उमेर १२ बर्ष पुगेकोले विजया दशमीको महाअष्टमीका दिन विहीवार विदा गरिएको छ। मतिनाको स्थानमा ३ वर्षीया बालिका तृष्णा शाक्यलाई राष्ट्रिय जीवित देवी कुमारीकारुपमा […]

अपाङअधिकारकर्मी भोजराज श्रेष्ठ प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक सभासद बन्ने
काठमाडौ। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय अध्यक्ष तथा महासमिति सदस्य भोजराज श्रेष्ठलाइ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा निर्बाचनका लागि समानुपातिक प्रतिनिधित्वका लागि सिन्धुपाल्चोक क्षत्र नं.१ बाट सर्बसम्मत सिफारिस गरेको छ। नेपाली कांग्रेस क्षेत्रिय सभापति […]