
ख्यातिप्राप्त ग्ल्यामर फोटोपत्रकार कविन्द्रमान शाक्यलाई चाँदीको मेडल सहितको सम्मान
काठमाडौ। नेपालको ग्ल्यामर फोटोग्राफीमा अतुलनीय योगदान दिदैआएका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्य पुरस्कृत बनेका छन्। दुई तोलाको चाँदीको मेडल अवार्ड सहित पुरस्कार तथा सम्मान पत्रवाट फोटोपत्रकार शाक्य सम्मानित बनेका हुन्। राष्ट्रिय फोटोपत्रकार समूहको २१ औं स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा नेपालका […]

राप्रपा छाडेर गायिका कोमल ओली चमत्कारिक ढंगवाट नेकपा एमालेमा प्रवेश
काठमाडौ। नेपालमा राजनीति गर्नका लागि रेडियो नेपालको रहरलाग्दो जागिर छाडेकी प्रसिद्ध रेडियो समाचारबाचिका तथा लोकदोहरी गायिका कोमल ओलीले पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राप्रपा पनि छाडेकी छन्। कमल थापा अध्यक्ष रहेको राप्रपा विभाजन हुंदा पनि बलियोसंग राप्रपावाटै राजनीतिक करियर अगाडि बढाउने […]

नेपालमा नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक (With Film Trailer & Songs)
काठमाडौ। अमेरिकामा निर्माण भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक पोष्टर तथा ट्रेलर नेपालमा रिलिज भएको छ। काठमाडौमा सोमवार आयोजित एक समारोहमा अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक तथा ट्रेलर रिलिज भएको हो। नेपालभाषाका प्रथम चलचित्र […]

हङकङमा बलिउडका कलाकारमाझ ख्यातिप्राप्त नेपाली गायक नागेन्द्र श्रेष्ठको तहल्का
काठमाडौ। लामो समयदेखि हङकङमा बसोबास गर्दैआएका नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ त्यहाँ बलिउडका कलाकारमाझ निक्कै लोकप्रिय बनेका छन्। बलिउडका जुनसुकै कार्यक्रम हङकङमा हुने गर्दा तथा भएमा नागेन्द्र श्रेष्ठको अत्यन्त महत्व हुने गरेको छ। नागेन्द्र श्रेष्ठ विनाको बलिउडको हङकङ कन्सर्ट मज्जा […]