
बडादशैं नवरात्रको आज दोस्रो दिन शक्तिपीठहरुमा पूजा आराधना
काठमाडौ। नेपालीहरुको महान् चाड बडादशैं नवरात्रको आज दोस्रो दिन शक्तिपीठहरुमा पूजा आराधना गरेर मनाउने कार्य भैरहेको छ। नवरात्रको पहिलो दिन हिजो घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको स्थानमा नौ दिनसम्म पूजा आराधना गरिने परम्परा छ। विभिन्न शक्तिपिठहरुमा अनन्त […]