Former Prime Minister KP Sharma Oli’s best wishes
Kathmandu:Nepalese former Prime Minister & CPN (UML) Chairman KP Sharma Oli has extended best wishes to all Nepalis in and out of the country on the occasion of Constitution Day. Issuing best wishes message, Chairman Oli said that the constitution […]
चर्चित गायिका मिलन अमात्यको श्रीमानसंग संवन्ध विच्छेद
काठमाडौ। पछिल्लो पुस्ताकी अत्यन्त चर्चित गायिका मिलन अमात्यको श्रीमानसंग संवन्ध विच्छेद भएको छ। सोमवार काठमाडौ जिल्ला अदालतमा संवन्ध विच्छेद गरेकी गायिका अमात्यले संवन्ध विच्छेदको बारेमा खासै खुलासा गरेकी छैनन्। गायिका अमात्यका श्रीमान मेन्सन अमात्यले राजीखुशीले नै संवन्ध विच्छेद गरेको भनेका छन्। […]
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त
काठमाडौ। नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनियमितता गरेको र विभागीय मन्त्रीलाई अटेर गरेकाले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको हो। झापा, चितवन, रुपन्देही लगायत ठाउँमा निगमका लागि जग्गा खरिद […]
देउवाको जम्बो मन्त्री मण्डलमा दुई राज्यमन्त्री फेरि थपियो
काठमाडौ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका थप दुईजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विराज विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा कमलादेवी शर्मालाई नियुक्त गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्री देउवाले सोमबारै सिंहदरबारमा […]
प्रदेश नम्बर–२ मा भएको स्थानीय निर्वाचनमा ७३ प्रतिशत मतदान–छिट्फुट घटनाबाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण
काठमाडौ। नेपालको प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले यसलाई प्रारम्भिक विवरणअनुसार ७३ प्रतिशत मत खसेको निश्चित गरेको हो। प्रमुख निर्वाचन आयुक्त डा.आयोधीप्रसाद यादवले मतदान शान्तिपूर्ण, उत्साहजनक र व्यापक सहभागिता […]