
सरिता महर्जनको सहयोगार्थ हङकङमा संकलित नगद ५ लाखभन्दा बढी नेपालमा हस्तान्तरण
काठमाडौ। आफूलाई जन्मदिने बाउ या आमा अव ६ महिनाभन्दा बढी बाँच्न सक्दैन भनेर डाक्टरले मृत्युपत्र लेखेर दिदा त्यो बाउ या आमालाई आफ्नो कलेजो नै दिएर बचाउने महान छोरी बाहिर खोज्नै परेन। नेपालमा नै त्यो छोरी छ। त्यो छोरीको नाम हो–सरिता […]

अमृतमान महर्जनको ऐतिहासिक चलचित्र स्वयनगुको च्यारिटी प्रदर्शन हुने
काठमाडौ। नेपाली तथा नेपालभाषा दुवैमा उतिकै सिद्धहस्त कलाकार तथा निर्देशक अमृतमान महर्जनको पछिल्लो ऐतिहासिक चलचित्र स्वयनगु प्रदर्शन हुने भएको छ। यही असोज ३ गते काठमाडौको बागबजारस्थित सिटीम्याक्स हलमा च्यारिटी प्रदर्शन हुन लागेको हो। नेपालभाषाका सुप्रसिद्ध साहित्यकार प्रेमवहादुर कंसाकारको ऐतिहासिक गीति–नाटक […]

जम्बो प्रधानमन्त्री शेरबहादुर देउवाको १०० दिन आफ्नै कार्यशैलीवाट आलोचित
काठमाडौ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको विहीवारवाट १०० दिन पूरा भएको छ । १०० दिनको अवधिमा पुग्दा प्रधानमन्त्री देउवा आफ्नै कार्यशैलीका कारण आफ्नै पार्टीवाट समेत आलोचित बनेको पाइयो। वि.सं.२०५२ सालमा पहिलो पल्ट नेपालको प्रधानमन्त्री बनेका देउवा त्यसपछि वि.सं.२०५८ […]

बुहारीले छोरीलाई भकुर्दै बाहिर निकालेपछि आमाको रुवाबासीमा मध्यपुर थिमीका मेयरको मन दुःख्यो
मध्यपुर थिमी, भक्तपुर। एकाएक अविवाहिता नन्दलाई भुताल्दै चण्डालिनी भाउजुले घरबाहिर लिएर आउंदा छिमेकीहरु अलमलिन्छ। बुहारीले छोरीलाई त्यसरी घरवाट निकालेर जान दबाब दिदैगर्दा विवश आमा त्यो छोरीसंगै रुदै बाहिरिन तयार हुन्छे। त्यतिवेला छोरा आएर आमा..आमा भनेर रोक्न खोज्दा श्रीमती त्यहाँ बाधक […]

यौनको मामिलामा पुरुषमा भन्दा महिलामा व्यापक उदासिनता–खराव स्वास्थ्य समस्या र भावनात्मक लगावमा कमी
काठमाडौ। यौनको मामिलामा महिला भन्दा पुरुष नै अगाडि देखिएको छ। पुरुषमा यौनको इच्छा महिलाको तुलनामा निक्कै बृद्धि भएको एक अध्ययनवाट पुष्टि भएको छ। पुरुषको तुलनामा महिलामा भने क्रमिक रुपमा कमी हुंदैगएको त्यस अध्ययनले देखाएको छ। स्टडी अफ ब्रिटिश सेक्सुअल एटीट्यूड्सले […]