
दि कर्मामा प्रसिद्ध मोडल तथा नायिका क्षितिजा शाक्यको च्यालेन्जिङ रोल हुने
काठमाडौ। नेपाली र हिन्दी दुवै भाषामा नयाँ चलचित्र दि कर्मा निर्माण हुने भएको छ। जय राज राय र निशा खतिवडाको संयुक्त निर्माण रहने चलचित्र दि कर्माको निर्देशन देवकुमार श्रेष्ठले गर्ने भएको छ। चलचित्र दि कर्मामा नेपाली कलाकारको अलावा केही बलिउडका […]