
सार्थक अभियान नेपालको प्रथम सार्थक सभा
काठमाडौं। सार्थक अभियान नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ। मानव अधिकार सुशासन र विकास हाम्रो शान सामाजिक व्यक्तित्व बोधको लागि सार्थक अभियान भन्ने मुल नारा सहित सभा संपन्न गरिएको हो । सभामा संस्थाकी उपाध्यक्ष माया गुरुङ्गले स्वागत गरेकी थिइन्। […]

अष्ट्रेलिया पठाइ दिने भन्दै एक करोड २५ लाख ठगी गर्ने दुई विदेशी पक्राउ
काठमाडौ। नेपालमा ठगीको आरोपमा दुई जना मलेशियन र एकजना अष्ट्रेलियन नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलेशियन नागरिक रामदास बस्कारादास र धमलिङगम तथा अष्ट्रेलियाका रविन्द्र रहेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले अष्ट्रेलिया पठाइ दिने भन्दै एक करोड २५ […]

फोहोर राजनीतिभन्दा पर रहेको १५ नंबर वडामा अपाङ्ग मैत्री तथा निःशुल्क वाई–फाई सेवा
काठमाडौ। काठमाडौ महानगरपालिकामा फोहोरको राजनीति चलिरहेको बर्तमान अवस्थामा काठमाडौको पश्चिम भेक भगवान स्वयम्भुनाथको प्रांगणमा रहेको वडा नंबर १५ भने सफा तथा सुन्दर रहेको छ। १५ नंवर वडालाई फोहोरमुक्त वडा बनाउनका लागि आफूले अहोरात्र कार्य गरिरहेको जननिर्वाचित वडा अध्यक्ष ईश्वरमान डंगोलले […]

स्कुलको गेटनिर थुपारिएको फोहोर अझै उठाइएन–जनस्वास्थ्यमाथि गंभीर खेलवाड–जनप्रतिनिधि मौन
काठमाडौ। काठमाडौ महानगरपालिकामा भएको फोहोर राजनीतिले गर्दा काठमाडौ महानगरपालिकाका कतिपय वडामा सातौ दिनमा पुग्दा पनि फोहोर उठेन। केही स्थानमा शुक्रबारवाट फोहोर उठेपनि डिल्लीबजार कालिकास्थानमा भने, सातौ दिन सोमवार दिउंसो ५ बजेसम्ममा पनि फोहोर उठेको पाइएन। दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलको गेटनिरै […]