Day: 8 September 2017

#Entertainment

नायक ध्रुव दत्तको रुमानी सपना बोकेको चलचित्र उलझन बेलायतवाट रिलिज हुने

काठमाडौ। रूमानी सपना बोकेर बिदेशिएको युवा, उसको भोगाई र त्यसले घर समाजमा उत्पन्न परिस्थितिको बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र उल्झनको नेपालको सम्पूर्ण छायांकन संपन्न भएको छ। ध्रुब दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको […]

#Social

नेपालका ९८ बर्षिय इतिहासविद डा.सत्यमोहन जोशीको भव्य अभिनन्दन हुने

काठमाडौ। नेपालका इतिहासविद तथा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको यही आउने भदौ ३० गते शुक्रबार भव्य अभिनन्दन हुने भएको छ । नेवाः जागरण मञ्चको संयोजन र नेपालका प्रतिष्ठित व्यापारी लक्ष्मीदास मानन्धरको संयोजकत्वमा ‘वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी सम्मान’ समिति गठन भएको […]

#Entertainment

लोकप्रियताको शिखरमा रहेको नेपाल आइडल विरुद्धको मुद्दा खारेज

काठमाडौ। पछिल्लो समय नेपालमा अत्यन्त लोकप्रियताको शिखरमा पुगेको नेपाल आइडलविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको एकल इजलासले खारेज गरेको हो। बुधबार […]

#Social

नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १ सय ५० औं जन्मजयन्तीमा विविध कार्यक्रम

काठमाडौ। भाषा बाँचेमा जाति बाँचिन्छ भन्ने नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १ सय ५० औं आज शुक्रबार परेको छ। यस जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘छन्द कविता वाचन’ कार्यक्रम आयोजना गरेको छ। नेपाल भाषा ‘मंका खलः तथा नःलि’ साहित्यिक मासिक पत्रिकासँगको […]

#nature

मेक्सिकोमा ८ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प–कम्तिमा १६ जनाको मृत्यु–हजारौ घाइते

काठमाडौ। मेक्सिकोको दक्षिण तटीय क्षेत्रनजिकै प्रशान्त महासागरमा ८ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। हजारौ घाइते भएको अनुमान गरिएको छ। नेपालमा शुक्रबार त्यहाँको स्थानीय समयअनुसार बिहीबार राति गएको भूकम्पको केन्द्रविन्दू […]

#Political

काठमाडौ महानगरपालिकाका भ्रष्ट कर्मचारीहरुको फोहोर राजनीतिले काठमाडौ गन्हायो

काठमाडौ। काठमाडौ महानगरपालिकाका कर्मचारीहरु फोहोरको राजनीति गर्नमा व्यस्त बनेका छन्। विगत तीन देखि काठमाडौका विभिन्न स्थानमा फोहोर उठाउने कार्यमा ती कर्मचारीहरु तगारो बनिरहेको पाइएको छ। काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भ्रष्ट कर्मचारीहरुलाई सरुवा गरिदिएपछि उनीहरुले सरुवा फिर्ता हुनुपर्दछ भन्ने माग […]