
नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको कैलालीमा भव्य अभिनन्दन
काठमाडौ। हालसम्म १ सय ५१ पल्ट रक्तदान गरेर कीर्तिमान कायम गरेका नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य पश्चिम नेपालको कैलालीमा पनि सम्मानित बनेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज कैलाली जिल्ला शाखा गठन कार्यक्रमका क्रममा रक्तदाता कर्माचार्य सम्मानित बनेको हो। सोही अवसरमा […]

निर्देशक किशोर सुव्वाको चलचित्र रेसका गीत तथा प्रचार सामाग्रीको रेस
काठमाडौ। विगत अढाई दशकदेखि निरन्तर चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक किशोर सुव्वाको पछिल्लो चलचित्रका गीत तथा प्रचार सामाग्री सार्वजनिक भएको छ। काठमाडौको बागबजारस्थित सिटीम्याक्स हलमा आयोजित कार्यक्रममा निर्देशक सुव्वाको पछिल्लो चलचित्र रेसको सार्वजनिक गरिएको हो। माता पाथिभरा फिल्म्सको ब्यानरमा […]

काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई फेल खुवाउन खोज्नेहरुलाई १ सय १ जवाफ
काठमाडौ। नेपालको प्रमुख शहर काठमाडौ महानगरपालिका सर्वप्रिय मेयर विद्यासुन्दर शाक्यलाई फेल गर्नका लागि अनेकन प्रपंच भैरहेको बेलामा मेयर शाक्यले १ सय दिन पूरा गरेको छ। यस अवधिमा मेयर शाक्यले चुनावको बेलामा दिएको १ सय १ बचन पूरा गर्न सकेन भन्नेहरुलाई […]