
एघार बर्षअघि रोकिएको ठिमीमा पनि जिब्रो छेडाउने जात्राको शुरुवात–बीरेन्द्रभक्तले जिब्रो छेडाए
काठमाडौ। भक्तपुरको बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रा परापूर्वकालदेखि नयाँ बर्षको बैशाख २ गते हुंदैआएको छ। जुन परम्परा यतिखेर विश्वप्रसिद्ध नै भैसकेको बेलामा बोडेकै छिमेकी नगर ठिमीमा पनि यो बर्षको इन्द्रजात्राको भोलिपल्टवाट जिब्रो छेडाउने जात्राको परम्परा शुरुवात गरिएको छ। यसअघि खासै […]

मेयर विद्यासुन्दर शाक्यको मिसन तथा भिजनलाई फेल गराउन खोज्नेहरुको पर्दाफास–मेयरको काममा तगारो नै तगारो
काठमाडौ। नेपालको राजधानी काठमाडौको काठमाडौ महानगरपालिकाका सर्वप्रिय भोट पाएर अत्यन्त चर्चामा आएका मेयर विद्यासुन्दर शाक्यलाई फेल गर्न अनेकन षडयन्त्र भैरहेको खुलासा भएको छ। मेयर शाक्यको मिसन तथा भिजनमा तगारो बन्ने कार्य यतिखेर काठमाडौ महानगरपालिकाका भ्रष्ट कर्मचारी तथा नेपाली कांग्रेसवाट विजयी […]

नेपालका व्युटीसियनहरुमा भएको कला र सीपको प्रस्फुटन व्युटीसियन डिभा २०१७ मा हुने
काठमाडौ। नेपालका व्युटीसियनहरुमा भएको कला र सीप प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भैरहेको व्युटीसियन डिभा २०१७ को चौथों संस्करणको तयारी कुपण्डोल स्थित सनराइज क्याफेमा व्यापक रुपमा भैरहेको छ। काठमाडौं, ललितपुर, भक्तपुर, धाडिङ्ग, धरान, बिराटनगर लगायतका स्थानबाट आवेदन दिएका १३ प्रतिस्पर्धीहरु माझ […]

बेलायतका गब्बरसिंहको बबाल बिज्ञापन
काठमाडौ। बलिउडका खतरनाक भिलेन गबरसिंहलाई नचिन्ने कमै होला। बास्तविक नाम अमजद खान भएतापनि बलिउडको सुपरहिट फिल्म सोलेमा गब्बरसिंह बनेर अभिनय गरेदेखि अमजद खान गब्बरसिंह बनेका थिए। तिनै गब्बरसिंहले बलिउडमा बाँचुञ्जेल तहल्का नै मच्चाएका थिए। बलिउडको सुपर–डुपर हिट भिलेन गब्बरसिंहको चर्चा बेलायतमा […]

१६ दिनसम्म गरिने सोह्रश्राद्ध आज बुधवार देखि सुरु
काठमाडौ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आज बुधवार देखि सुरु भएको छ। प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ। आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ। पर्व तिथिका […]