Day: 3 September 2017

#Fashion

विजया दशमीको अवसरमा मोहना क्षेत्रीको भव्य तथा सभ्य ग्लोबल फेसन–शो हुने

काठमाडौ। नेपालको फेसन इभेन्ट म्यानेजमेन्टमा अग्रणी कंपनी मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट कंपनीले यो बर्षको महान पर्व विजया दशमीको अवसरमा भव्य फेसन–शो गर्ने भएको छ। ग्लोबल फेसन–शो नामांकरण गरिएको भव्य तथा सभ्य फेसन–शो दशैंलाई रमाइलो बनाउन गर्न लागेको जानकारी मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट […]

#Entertainment

सांसद उषा गुरुङ्ग पनि अव गीतकार–अञ्जु पन्तको गायनमा सांसद गुरुङ्गको गीत

काठमाडौ। नेपालको व्यवस्थापिका संसदको सांसद उषा गुरुङ्ग पनि यतिखेर गीतकार बनेकी छन्। सानैदेखि गीत लेख्दैआएकी गीतकार सांसद उषा गुरुङ्गको गीत बल्ल आएर रेकर्ड भएको छ। पिडा जति नै होस् कि…साटिन्न कोहीसंग साटेर बोलको गीत रेकर्ड भएको हो। जिन्दगीमा त्यति धेरै […]

#Religious

काठमाडौमा दिवंगत आफन्तको चीर शान्तिको कामना गर्दै उपाकु पर्व मनाइयो–स्वनिगःको पानी सेवा

काठमाडौ। दिबगंत आफन्तको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आइतवार सांझ उपाकु पर्व मनाएका छन्। इन्द्रजात्राको पहिलो दिन नेवार समुदायले यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोमा बत्ती बालेर नगर परिक्रमा गर्दै […]

#Fashion

समुद्री जीवनको झल्कोमा नमूना कलेजको ग्राजुएसन फेसन शो

काठमाडौ। अक्टोपस, कोरल रिफ, सी अरचिन, स्टार फिस, जेली फिस, बे अफ अलास्का, मर्मेड, पर्ल, बेटा फिस, सी ड्रागन लगायत समुद्री जीवनबाट अभिप्रेरित १५ वटा अनुपम, आकर्षक र लोभलाग्दा पहिरन शैलीहरु। सृजनात्मक सोच र कल्पनाशीलताले सजिएका यी पहिरनहरुले करिब एक […]

#Social

लोप हुन लागेको चर्या नृत्य संरक्षणमा पाटनका युवा–युवतीको आकर्षण

ललितपुर । पाटनको यशोधर महाविहार बुबहालमा लोप हुन लागेको परम्परागत चर्या नृत्य प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ। महिला तथा बालबालिका कल्याण सेवा समाज पाटनको आयोजना साथै ललितपुर नगरपालिका अन्तर्गत गरिबी उन्मुख शहरी पुनरुत्थान नमूना परियोजनाको सहयोगमा पाटन बुबहालको दिगी घरमा […]

#Social

पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध–लाखौ यात्रीको विचल्ली

काठमाडौ। हिजो शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो […]