Day: 2 September 2017

#Social

अडानको १३ सूत्रिय काठमाडौ विशेष प्रस्ताव–गैर लेखा व्यवसायीहरु तत्काल काम रोक

काठमाडौ। नेपाल अडिटर्स एशोसिएशन (अडान) का महासचिब डोलप्रसाद दाहालद्घारा प्रस्तुत सांगठनीक र कोषाध्यक्ष केशबराज आचार्यद्घारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्दै केन्द्रीय कार्यसमितिको बैठक १३ सूत्रिय काठमाडौ बिशेष प्रस्ताव जारी गर्दै सम्पन्न भएको छ। शनिवार संपन्न बैठकले संंविधान कार्यान्वयनको क्रममा घोषित […]

#Social

नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौ साधारणसभामा आधा दर्जन पत्रकार पुरस्कृत

काठमाडौ। देशभरका नेवार पत्रकारहरुको साझा मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौ साधारणसभा संपन्न भएको छ । शनिवार आयोजित कार्यक्रममा यो वर्ष मञ्चले ‘व्यावसायिक र समावेशी पत्रकारिता–नेवाः पत्रकारहरुको क्रियाशीलता भन्ने नारा तय गरेको छ । साधारण सभामा रमेशकाजी स्थापितलाई वाङमय शताब्दी […]

#Entertainment

नेपालभाषाको हाँस्य टेलिसिरियलको इतिहासमा ड्याड,सन एण्ड ममको कीर्तिमान

काठमाडौ। नेपालभाषाको हाँस्य टेलिसिरियलको इतिहासमा ड्याड, सन एण्ड ममले कीर्तिमान कायम गरेको छ। प्रसारणको १ सय भाग पूरा गरेको छ। नेपाल मण्डल टेलिभिजनमा हाँस्य सिरियल ड्याड, सन एण्ड ममले प्रसारणको १ सय भाग पूरा गरेको हो। यस अवसरमा शनिवार काठमाडौको […]

#Entertainment

टिन प्रिन्सेस् डिभा २०१७ को ट्यालेन्ट–शोमा किशोरीहरुको बृहत प्रतिभा प्रदर्शन

काठमाडौ। नेपालमा इभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा टिन प्रिन्सेस् डिभा २०१७ को दोश्रो संस्करण प्रारम्भ भएको छ। यही भाद्र २३ गते काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा ग्रान्ड फाइनल हुने यस टिन प्रिन्सेस् डिभा २०१७ को ट्यालेन्ट–शो संपन्न भएको छ। […]