Month: September 2017

#Social

अक्षरको खेती गर्ने संस्कृतिविद पदम श्रेष्ठको विद्रोहवाट जन्मिएका तेह्र सन्तान

काठमाडौ। पेशाले पत्रकार अनि परिचयले संस्कृतिकर्मी । यी दुई नाम तथा परिचय भित्र पदम श्रेष्ठ चिनिएका छन्। जातिय उत्पिडन तथा धार्मिक विभेद जस्ता सामाजिक कुरीतिले मनभित्र–भित्रै विद्रोह जन्मेपछि एक होइन, दुई होइन। तेह्र धार्मिक तथा जातिय कृतिरुपी सन्तान जन्माउन सफल […]

#Crime

प्रहरी कार्यालयको कक्षमा नै ड्युटीमा रहेको प्रहरीवाटै यौनधन्दा गर्दैगर्दा प्रहरी नै रंगेहात पक्राउ

काठमाडौ। यौन गत्तिविधि रोक्ने नेपाल प्रहरीको गौरबमय कार्यालयमा नै यौन गत्तिविधि हुंदा नेपाल प्रहरीको इमेजमा नै घात भएको छ। यस्तै घात हुने कार्य रौतहटको इलाका प्रहरी कार्यालयमा भएको छ। रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा […]

#Social

नेपालमा जन्मेका रामदेवका पार्टनर आचार्य बालकृष्ण भारतको ८ औ धनी–बालकृष्णको सम्पत्ति १ खर्ब १२ अर्ब

काठमाडौ। नेपालमा जन्मेका आचार्य बालकृष्ण भारतको ८ औ धनी व्यक्ति सूचिमा पुगेका छन्। पश्चिम नेपालको स्याङ्जामा जन्मेका बालकृष्ण योगगुरु रामदेवका सहयात्री हुन् । उनी पतन्जली आयुर्वेदका सिइओ हुन् । चिनियाँको अनुसन्धान संस्था हुरनले सार्वजनिक गरेको भारतका धनीहरुको सूचिमा उनी ८ […]

#Political

राष्ट्रपतिको सन्देश–राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको […]

#Political

पूर्व राजा ज्ञानेन्द्रको सन्देश–आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने

काठमाडौ। नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। आज एक शुभकामना सन्देश दिँदै शाहले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य मान्यता […]

#Religious

विजया दशमीको विशेष दिन विजया दशमीको हर्षोल्लास–मान्यजनवाट टीका तथा जमरा

काठमाडौ। विजया दशमीको विशेष दिन आज विजया दशमी । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा […]