Month: August 2017

बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिइने

काठमाडौ। नेपाल सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु दुई लाख दिने निर्णय गरेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी…

नेपालमा आएको बाढी पहिरोमा परेर तीन दिनमा ५८ जनाको मृत्यु–कयौ बेपता

काठमाडौ। नेपालमा परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परेर तीन दिनमा ५८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार बाढी पहिरोका सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ।…

अविरल बर्षाका कारण काठमाडौ उपत्यकाका बस्ती पनि डुबानमा

काठमाडौ। नेपालमा भीषण बर्षाले काठमाडौ उपत्यका पनि अछुतो हुन सकेको छैन्। काठमाडौ उपत्यकाका विभिन्न बस्ती डुवानमा परेको छ। उपत्यकाको भक्तपुर र ललितपुरको सीमाना भएर बग्ने गोदावरी खोलामा आएको बाढीले यहाँको…

अविरल बर्षाको कारण नेपालमा अर्बौको धनमालको क्षति–दर्जनौको ज्यान गयो–सोमवारसम्म बर्षा हुने

काठमाडौ। नेपालमा यतिखेर बर्षाको भेल तथा बाढीले ठाउँ–ठाउंमा क्षति पुर्याएको छ। अविरल भैरहेको बर्षाको कारण देशैभरका नदीनाला उर्लेको छ। त्यो उर्लदो भेल बस्तीमा पसेर उत्पात मचाएको छ। जसको कारण अर्बौ…

युके डान्स अफकी बिजेता जसिता गुरुङ्ग र नायिका मेरुना मगरले बिज्ञापन खेल्ने

–दिनेश कुमार परियार । लण्डन । युके डान्स अफकी बिजेता जसिता गुरुङ्ग र नायिका मेरुना मगर बेलायतमा व्यवशायिक रुपमा निर्माण हुने बिज्ञापनमा अनुबन्धित भएका छन् । भिजन संसारले एस्टार फाईनान्सियल सोलुसन्स…