Month: August 2017

चीन सरकारले नेपालका बाढीपहिरो पीडितहरुको सहयोगार्थ नगद १० लाख अमेरिकी डलर दिने

काठमाडौ। नेपालमा बाढीपहिरोको कारण जनधनको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। आपतकालिन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा समेत चीन सरकारले गरेको छ। मंगलबार राजधानीमा…

समय वितिसक्दा लिबाय् धुंकाको शुभसाइत

काठमाडौ। नेपालभाषाको संगीत व चलचित्र क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आएका कलाकार राजेशमान सिंहको लेखन र निर्देशनमा बनिन् लागेको नेपालभाषाको नयाँ चलचित्र “लिबाय् धुंका” (समय बितिसक्दा) को शुभ–मुहुर्त भएको छ।…

एक्सन,कमेडी र सामाजिक विषयमा चलचित्र एकलव्यको निर्माण प्रारम्भ

काठमाडौ। नेपाली चलचित्र एकलब्य निर्माण हुने भएको छ। एक्सन, कमेडी र सामाजिक बिषयमा निर्माण हुन लागेको चलचित्र ‘एकलब्य’को सोमबार कोटेस्वरस्थित महादेवस्थान मन्दिरमा शुभ–मुर्हुत भएको हो। मङ्गलबारबाट छायाँकन शुरु गरिएको छ।…

Sajha Sawal – Episode 506 – गाउँपालिका/नगरपालिकामा कर्मचारी कहिले पुग्लान ?

स्थानीय सरकार अन्तर्गत धेरै ठाउँमा जन प्रतिनिधि निर्वाचित भइसके। बजेट पनि आइसक्यो। तर काम गर्ने कर्मचारी चाहिँ कहिले आइपुग्लान गाउँ र नगरमा ? सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, निजामति कर्मचारीहरूको…

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ भएतापनि बाढीपहिरो पीडितले पाएन–धुर्मुस सुन्तलीले राहत दिए

काठमाडौ। सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपदमा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । नागरिक दैनिकले उल्लेख गरेअनुसार, प्रधानमन्त्री…

आज श्रीकृष्ण जन्माष्टमी–ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म

काठमाडौ। भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने आज श्रीकृष्ण जन्माष्टमी पर्व । यस पर्वमा भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको…