Day: 31 August 2017

#Entertainment

नक्कली शेरवहादुर देउवा छन्दे गोपाल ढकालको वाहवाही

काठमाडौ। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाको क्यारिकेचर गर्न त्यति सहज छैन्। असहज क्यारिकेचरलाई पनि सहज ढंगवाट गर्ने कार्य यतिखेर छन्दे उपनामले ख्यातिप्राप्त हाँस्य–कलाकार गोपाल ढकालवाट भएको छ। त्यो पनि एक सिरियलमा मात्र नभइकन दुई सिरियलमा शेरवहादुर देउवाकै क्यारिकेचर गरेर टेलिभिजनका दर्शक […]

#Social

गोकर्णका बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुलाई मुठ्ठी दानवाट संकलन गरेको रकमवाट सहयोग

काठमाडौ। बौद्धिक अपाङ्ग भएका बाल–बालिकाहरुलाई काठमाडौको विजेश्वरी स्थित बगलामुखी महिला बचत कोषले मुठ्ठी दानवाट संकलन गरेको रकमवाट सहयोग गरेको छ। गोकर्णस्थित गोकर्ण नगरपालिका वडा नंबर ४ भैरबचौरस्थित स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुलाई सहयोग गरेको हो। आवश्यक लुगाफाटो […]

#Crime #Social

अख्तियारको निगरानीमा अकुत सम्पत्ति कमाउने पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी लगायत दुई सय कर्मचारी

काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गर्ने करिब दुई सय जना कर्मचारीलाई उच्च निगरानीमा राखेको छ। अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत (गैरकानुनी) […]

#Social

कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा सार्वजनिक

काठमाडौ। नेपालको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । यस पटक कक्षा बाह्रको परीक्षार्थीको उत्तीर्ण प्रतिशत घटेको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४२ दशमलव ३३ […]