Day: 30 August 2017

#Social

उचित आहार, विहार र विचारको सन्तुलनमा प्रतिष्ठित उद्यमी तथा व्यापारी लक्ष्मीनारायण सुवालको नयाँ जिन्दगी

काठमाडौ। उचित आहार, विहार र विचारको सन्तुलन भएपछि मान्छेको जीवन अत्यन्त सहज र सरस हुने गर्दछ। त्यो जीवनको आनन्द आफैमा हुन्छ। आफ्नो जिन्दगीवाट आफै रमाउन सक्नु नै जिन्दगीको उत्कृष्टता हो। त्यो जिन्दगीको बेग्लै अनुभव जिन्दगीको उत्तरार्धमा प्रतिष्ठित उद्यमी तथा व्यापारी […]

#Entertainment

अमेरिकाको बोस्टर्नमा नेपालको चर्चित रक–व्याण्ड कबवेब व्याण्डको लाइभ कन्सर्ट हुने

काठमाडौ। नेपालको चर्चित रक–व्याण्ड कबवेबले अमेरिकामा विशेष पप–म्युजिक तहल्का कन्सर्ट गर्ने भएको छ। नेपालीहरुको बाँक्लो बसोबास भएको अमेरिकाको बोस्टर्नमा कबवेब लाइभ कन्सर्ट हुन लागेको हो। यही सेप्टेम्बर ९ तारिखका दिन बोस्टर्नमा हुने लाइभ कन्सर्टका लागि नेपालवाट कबवेब रक–व्याण्ड अमेरिका प्रस्थान […]

#Entertainment

बेलायत बसोबास गर्ने गीतकार जानुका राईको तीन कृति नेपालमा सार्वजनिक

काठमाडौ। लामो समयदेखि बेलायतमा बसोबास गर्दैआएकी गीतकार जानुका राईको तीन कृति नेपालमा विमोचन भएको छ। बुधवार आयोजित कार्यक्रममा काठमाडौको नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्पलेक्समा विमोचन भएको हो। आमा गीति–संग्रह र दुई गीति–एल्वम समय तथा सन्दर्भको विमोचन भएर सार्वजनिक भएको हो। […]

#Social

धादिङ–नुवाकोट समाज बेलायतबाट बाढीपीडितलाई ६ लाख भन्दा बढी सहयोग

लण्डन । धादिङ–नुवाकोट समाज बेलायतले नेपालमा हालै गएको बाढी–पहिरो र डुबानपीडित परिवारजनलाई राहत उपलब्ध गराउने कार्य भएको छ। अबिरल बर्षादको कारण नेपालको तराई भू–भागमा आएको बाढीले ठूलो धनजनको क्षतिप्रति गहिर दुख ब्यक्त गर्दै धादिङ–नुवाकोट समाज बेलायतले यस्तो मानबिय कार्यमा सर्लाहीको […]