
नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई नेवाः देय् दबूव्दारा विशेष सम्मान
काठमाडौ। नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको २३औं वार्षिकोत्सबको उपलक्ष्यमा विशेष सम्मान कार्यक्रम भएको छ। यस विशेष सम्मान कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई विशेष सम्मान गरिएको छ। नेपालका रक्षामन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा भएको विशेष सम्मान कार्यक्रममा मन्त्री […]

एनआरएन नेदरल्याण्डको उपाध्यक्षमा नायिका बर्षा खड्काको उम्मेदवारी
लण्डन। लामो समयदेखि नेदरल्याण्डमा बसोबास गर्दै आएकी एक जमानामा नेपालकी चर्चित नायिका वर्षा खडकाले एनआरएन नेदरल्याण्डको उपाध्यक्षमा स्वतन्त्र तर्फबाट आफ्नो उमेद्वारी घोषणा गरेकी छन् । नेपालमा पनि महिलाहरुको राजनीतिमा बलियो उपस्थिति बढिरहेको बेला प्रवासमा महिलाको उम्मेदवारीलाई बिशेष अर्थमा हेरिएको छ। […]

गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको मूल्यमा भारी बृद्धि
काठमाडौ। भारतको पश्चिम बंगाल दार्जिलिङमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको भाउ बढेको छ । साढे तीन महिना लामो आमहडतालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न सामग्री किन्न थालेका छन् । आमहड्ताल शुरु भएपछि चामल, नुन, […]

सुदूरपश्चिम र मध्यपश्चिमबासीको गौरा पर्वमा देउडा गीतको रौनकता
काठमाडौ। भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर आज सुदूरपश्चिम र मध्यपश्चिमबासीले मनाएका छन्। गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व […]