
विवादास्पद गुरु गुर्मित राम रहिम सिंहलाई बलात्कारी ठहर गरिएपछि १० वर्षको जेल सजाय सुनाइयो
काठमाडौ। भारतको हरियाणा राज्यमा विवादास्पद गुरु गुर्मित राम रहिम सिंहलाई बलात्कारी ठहर गरिएपछि सोमवार १० वर्षको जेल सजाय सुनाइएको छ। विवादास्पद गुरु गुर्मितलाई १५ वर्षअघि दुई महिलालाई बलात्कार गरेको अभियोगमा गत शुक्रवार दोषी ठहर गरिएपछि १० वर्षको जेल सजाय सुनाइएको […]