अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा आक्रमण हुँदा कम्तिमा १० जनाको मृत्यु
काठमाडौ। अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा आक्रमण हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। दिउँसोको प्रार्थना चलिरहँदा एक आत्मघाती आक्रमणकारीले बिस्फोटक पदार्थ मस्जिदको मुख्य गेटमा राख्नुका साथै दुई जना बन्दुकधारी भित्र छिरेर अन्धाधुन्ध आक्रमण गरेका थिए। मस्जिदमा आक्रमणपछि अफ्गानिस्तानको विशेष […]
नेपालको आन्तरिक पेट्रोलियम बजारमा समेत भारतीय हस्तक्षेप
काठमाडौ। नेपालमा पेट्रोलियम पद्धार्थको निर्यात व्यापारमा एकाधिकार कायम गर्दैआएको भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ। नेपालमा भारतीय पेट्रोल पम्प एक सयको हाराहारीमा स्थापित गरेर नेपालको आन्तरिक पेट्रोलियम बजारमा समेत हस्तक्षेप गर्ने भारतको भित्री योजना रहेको […]
नेपालमा अव ७५ जिल्ला होइन, ७७ जिल्ला कायम भयो–नवलपरासी र रुकुम टुक्राइयो
काठमाडौ। नेपालमा अव ७५ जिल्ला कायम भएन। अव ७७ जिल्ला बन्यो। नेपालका दुई जिल्ला नवलपरासी र रुकुमलाई दुई–दुई भागमा विभाजित गरेपछि दुई जिल्ला थप भएको हो। नेपाल सरकार मन्त्रिपरिषदको भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई–दुई जिल्ला बनाउने निर्णय […]