Day: 15 August 2017

#Political

चीन सरकारले नेपालका बाढीपहिरो पीडितहरुको सहयोगार्थ नगद १० लाख अमेरिकी डलर दिने

काठमाडौ। नेपालमा बाढीपहिरोको कारण जनधनको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। आपतकालिन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा समेत चीन सरकारले गरेको छ। मंगलबार राजधानीमा शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले […]

#Entertainment

समय वितिसक्दा लिबाय् धुंकाको शुभसाइत

काठमाडौ। नेपालभाषाको संगीत व चलचित्र क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आएका कलाकार राजेशमान सिंहको लेखन र निर्देशनमा बनिन् लागेको नेपालभाषाको नयाँ चलचित्र “लिबाय् धुंका” (समय बितिसक्दा) को शुभ–मुहुर्त भएको छ। शुभ–मुहुर्त कार्यक्रममा प्रमुख अतिथी अग्रज सिने पत्रकार एवम् चलचित्र निर्देशक […]

#Entertainment

एक्सन,कमेडी र सामाजिक विषयमा चलचित्र एकलव्यको निर्माण प्रारम्भ

काठमाडौ। नेपाली चलचित्र एकलब्य निर्माण हुने भएको छ। एक्सन, कमेडी र सामाजिक बिषयमा निर्माण हुन लागेको चलचित्र ‘एकलब्य’को सोमबार कोटेस्वरस्थित महादेवस्थान मन्दिरमा शुभ–मुर्हुत भएको हो। मङ्गलबारबाट छायाँकन शुरु गरिएको छ। चलचित्रमा सोनम थापा, पुष्कर राउत, महिमा सिल्वाल, ओशिन भट्टराई, शुशिल […]

#Political

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ भएतापनि बाढीपहिरो पीडितले पाएन–धुर्मुस सुन्तलीले राहत दिए

काठमाडौ। सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपदमा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । नागरिक दैनिकले उल्लेख गरेअनुसार, प्रधानमन्त्री कार्यालयमा स्थापित प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ […]