Day: 5 August 2017

#Political

चितवनको भरतपुर महानगरपालिको मेयरमा २३५ मतको मतान्तरमा रेणु दाहाल विजयी

काठमाडौ। स्थानीय निर्वाचनमा निक्कै विवादास्पद र बहसको विषय बनेको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस(माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विजयी बनेकी छन्। भरतपुर महानगरपालिका वडा नंबर १९ र २० वडाको मतगणना बाँकी हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली सात सय […]

#Social

एक हप्ते बुद्धका अनुयायी भिक्षु बनेका धर्मराजको मनमा बेग्लै आनन्द र शान्ति नै शान्ति

काठमाडौ। सारा संसार आनन्दको खोजीमा छ। त्यो आनन्द पैसा, भौतिक सुख–सुविधा, बार वा क्यासिनोमा भेटिदैन। बाहिर भेटिने सुख तुरुन्तै दुःखमा परिणत हुन्छ। विकाससंगै विभिन्न भौतिक सुख, सुविधा चुलिंदै गएपनि मानिसहरुमा डिप्रेसन, अनिद्रा, मानसिक स्वास्थ्य समस्याहरु र आत्महत्याको दरमा बृद्धि हुन […]

#Social

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई सार्वजनिक अभिनन्दन

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य सम्मानित बनेका छन्। हालसम्म १ सय ५० पटक रक्तदान गरिसकेका स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई शनिवारएक बिशेष समारोह बीच सम्मान तथा सार्वजनिक अभिन्दन गरेको हो। श्रृजनशिल वातावरण संरक्षण केन्द्र,झीगु थःसि नेवाःपुचः,खुसि लँ बुहारी महिला समूह,असहाय […]

#Entertainment

ऋचाको नाम, दाम र प्रेमको बास्तविकता

काठमाडौ । नेपाली चलचित्रमा अभिनय गरेर खासै कमाइ छैन् । चलचित्रमा अभिनय गरेर ज्यान पाल्न सक्दैनन्। चलचित्रको अभिनयले कलाकारलाई बर्बाद मात्र गरेको छ भनेर कसैले भनेमा त्यसलाई शतप्रतिशत झूठको खेती हो भनेर नायिका ऋचा शर्माले भनेकी छन्। ऋचाको दावी रहेको […]

#Entertainment

प्रदीप खड्का प्रेमगीतका प्रेम स्टार

काठमाडौ। वितेको २०७२ सालमा प्रदर्शनमा आएको हिट फिल्म ’प्रेमगीत’ले प्रदीप खड्का स्टार बनेको छ। युवा–युवतीमाझ अहिले प्रदीपको क्रेज लोभलाग्दो छ । अनमोल केसी पछि निक्कै चर्चामा आउने हिरोको रुपमा प्रदीप देखिएका छन्। चकलेटी अनुहार, भुतुक्कै पार्ने मुस्कान र दमदार अभिनयले […]

#Entertainment

सात बर्षपछि फेरि रेखा थापा र आर्यन सिग्देल वीचको नयाँ संवन्ध

काठमाडौ। नायिका रेखा थापा र नायक आर्यन सिग्देल वीचको दोस्तीमा दरार आएको सात बर्ष भैसकेको छ। यस अवधिमा उनीहरु वीच खासै बोलचाल अनि हाई–हेल्लो पनि भएको थिएन। अव भने, सात बर्षअगाडिको उनीहरुको दोस्तीमा गाढापन आएको छ। त्यो गाढापन ल्याउने कार्य […]