Day: 4 August 2017

#Political

प्रभावशाली नेता डा. बाबुराम भट्टराईको शल्यक्रिया सफलतापूर्वक संपन्न

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक रहेका माओवादी जनयुद्धको बेलाका अत्यन्त प्रभावशाली नेता डा. बाबुराम भट्टराईको शल्यक्रिया सफलतापूर्वक संपन्न भएको छ। नेता डा.भट्टराईको ‘प्रोस्टेट’को शल्यक्रिया गरिएको हो। शुक्रबार साँझ डा.भट्टराईको शल्यक्रिया भक्तपुरको गठाघरस्थित नागरिक कम्युनिटी अस्पताल मा भएको […]

#Political

भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनःनिर्वाचन शान्तपूर्वक संपन्न

काठमाडौ। सर्वाधिक चर्चा तथा विवादमा परेको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा शुक्रबार शान्तपूर्वक पुनः निर्वाचन सम्पन्न भएको छ। नेकपा माओवादीले मतपत्र च्यातेपछि उत्पन्न विवादमा सर्वोच्च अदालतले पुनः मतदान गर्न आदेश दिएपछि शुक्रबार मतदान भएको हो। चितवनमा बिहानैदेखि परेको झरीका बाबजुद् […]