Month: July 2017

जनजातिको पहिलो एकमात्र टेलिभिजन इन्डिजिनियस टेलिभिजनमा नेवार भाषाको नेवालयको शुभारम्भ

काठमाडौ। जनजातिका विभिन्न भाषा तथा कला–संस्कृतिको पहिचान दिने खालका टेलिभिजनको आवश्यकता महशुश गरिहेको अवस्थामा जनजातिको पहिलो एकमात्र टेलिभिजन इन्डिजिनियस टेलिभिजन स्थापना भएको छ। यस टेलिभिजन प्रसारण शुरु भएयता नेवालय नामक…

बेलायतमा दशौं बक्स अफिस फिल्म फेयर अवार्ड संपन्न– सर्वश्रेष्ठ फिल्म बीर बिक्रम

काठमाडौ। बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा बेलायतमा दशौं बक्स अफिस फिल्म फेयर अवार्ड संपन्न भएको छ। १ जुलाई आइतवारका दिन बेलायतको अल्डरसट स्थित एम्पायर…

धेरैपछि नेपालमा फेरि भूकम्पको धक्का

काठमाडौ। धेरैपछि नेपालमा भूकम्पको महशुश भएको छ। आइतवार विहान ५.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। ओखलढुंगा केन्द्रविन्दू भएको यो भूकम्पको महशुश काठमाडौमा पनि भएको थियो।…

मेक्सिकोको सिनालोआमामा भएको प्रहरी कारवाहीमा १९ बन्दुकधारीको मृत्यु

काठमाडौ। मेक्सिकोको उत्तरी राज्य सिनालोआमा गरिएको प्रहरी कारवाहीमा कम्तिमा १९ जना बन्दुकधारी मारिएका छन् । संघर्षमा पाँच जना प्रहरी घाईते भएका छन् । भिल्ला युनिवनमा शुक्रबार रातीबाट शुरु भएको संघर्ष…

नेपालमा प्रथम इन्टरनेट एक्सपो–२०१७ हुने

काठमाडौं। आजको यस विश्वव्यापीकरण युग तथा सांघुरिदो संंसारमा इन्टरनेट प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ। इन्टरनेट जीवनको अंग भैसकेको छ। विश्वमा इन्टरनेटको बढ्दो प्रयोगसंगै कुनै पनि जानकारीहरू क्षण भरमा नै संसारभर…

निर्देशक निलु डोमा शेर्पाको हृदयाघातवाट मृत्यु

काठमाडौ। नेपाली चलचित्र हाउ फन्नीकी चलचित्र निर्देशक निलु डोमा शेर्पाको शनिबार मृत्यु भएको छ। बालुवाटारस्थित निर्देशक शेर्पाको निवासवाट शनिवार उनलाई विहान ८.३० बजे अस्पताल लगिएको थियो।महाराजगन्जस्थित टिचिङ्ग अस्पताल पुर्याएको लगतै…