Month: July 2017

बेलायतमा २०४ औ भानु जयन्ती उत्साहपूर्वक मनाइयो

लण्डन। बेलायतमा रहेका नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यू के द्वारा २०४ औँ आदिकवि भानु जयन्ती विशेषरुपले कविता वाचन,पुस्तक लोकार्पण तथा पुरस्कार सुशोभन लगायतका कार्यक्रम गरी उत्साहवर्धकरुपमा…

विप्लवको नेपाल बन्दमा विद्यालयको पठनपाठनमा प्रभाव–सार्वजनिक सवारी साधानमा खासै प्रभाव परेन

काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आज मंगलावर आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौ उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ। बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे…

भारत प्रशासित कश्मिरमा तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला हुँदा ७ जनाको मृत्यु

काठमाडौ। भारत प्रशासित कश्मिरमा तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला हुँदा ७ जनाको मृत्यु भएको छ। मारिनेमा ५ महिला र दुई पुरुष छन्। कश्मिरको अनन्तनाग जिल्लामा अमर यात्राका लागि गइरहेको बसमाथि…

पाल्पामा विहानै बम विष्फोट–तानसेनमा बन्दको प्रभाव

काठमाडौ। मंगलबार बिहानै पाल्पामा बम विष्फोट भएको छ। तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो। बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले…

लिम्बु पहिरनमा नायिका स्वेता खड्काको सुन्दरता

काठमाडौ। नेपालका अत्यन्त लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठ नहुनुको चार बर्षको गंभीर पीडामा रहेकी उनकै धर्मपत्नी नायिका स्वेता खड्का यतिखेर चलचित्र निर्माणकै दौडमा रहेकी छन्। स्वर्गवासी श्रीमानका अधुरा इच्छाहरुलाई पूरा गर्न…

अन्तरव्यक्ति सञ्चारका अभियन्ता आधुनिक धर्मराज युधिष्ठिर समाज परिवर्तनका संवाहक

काठमाडौं। मानिसको व्यक्तित्व विकास जन्मजात त्यसै हुने कुरा होइन । त्यो त सिकेर जान्ने कुरा हो। सिक्नका लागि सञ्चार अत्यन्त आवश्यकता छ । सञ्चारमा पनि अन्तरव्यक्ति सञ्चार अझ महत्वपूर्ण कुरा…