Month: July 2017

राजा महेन्द्रको गाडी हाँक्ने रामदेवी आफन्तकै कारण अलपत्रपर्दै आमाघरको आश्रयमा

काठमाडौ। राजा महेन्द्र जीवित रहंदा राजा महेन्द्रको गाडी हाँक्ने महिला सवारी चालक विगत एक बर्षदेखि आमाघरको शरणमा रहेकी छन्। राजा महेन्द्रको शासन कालमा राजा महेन्द्रकै गाडी हाँकेर राजदरवारदेखि टुंडिखेलसम्म लाने…

विदेशी एजेन्सीले नेपाललाई हाँक्न खोजेको केपी ओलीको दावी

काठमाडौ। नेपालका भूपूप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी एजेन्सीले नेपाललाई हाँक्न खोजेको भन्दै आफूले त्यसलाई रोक्न खोजेको दाबी गरेका छन्। बिहीबार काठमाडौंमा तराई–मधेसका बुद्धिजीवीहरुसँग भएको अन्तरक्रियामा नेता…

देशभित्र र देशवाहिर आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती

काठमाडौ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज असार २९ गते २०४ औं जन्मजयन्ती परेको छ। देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरेर मनाएका छन्। नेपालको राष्ट्रिय…

मिसेस नेवा कन्टेस्टमा विवाहिता नेवार महिलाहरुको पहिचान तथा सम्मान हुने

काठमाडौ। विवाहिता महिलाहरुको बौद्धिक सुन्दरता र उनीहरुमा भएको क्षमताको खासै त्यति कदर भएको पाइदैन। उनीहरु पनि घरको चुलोचौको तथा अफिसका काम लगायत परिवारको जिम्मेवारीलाई पनि सहज रुपमा निर्वाह गर्ने कार्य…

आशिषलाई दुर्गा बाबु पाठक स्मृति संगीत पुरस्कार

काठमाडौ। सशस्त्र प्रहरी निरीक्षक स्वर्गिय दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपीएफ स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्र आशिष रोकायालाई प्रदान गरिएको छ।  स्व.पाठकको स्मृतिमा उनका…

नेपालका होटलहरुमा अव डलर सटही सुविधा हुने

काठमाडौ।नेपालका होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिले राहत प्रदान गरेको छ। नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले…