नेपालमा पहिलो पल्ट समलिङ्गी जोडीको विवाह दर्ता–दक्षिण एसियाकै पहिलो समलिङ्गी विवाह दर्ता
काठमाडौ। नेपालमा पहिलो पल्ट समलिङ्गी जोडीको विवाह दर्ता भएको छ। सुदुरपश्चिम नेपालको डडेल्धुरा जिल्लामा एक समलिङ्गी जोडीको विवाह भएको हो। जिल्लाको भित्रीमधेशका रुपमा चिनिने परशुराम नगरपालिकामा समलिंगी विहे दर्ता भएको अन्नपूर्ण पोष्टले लेखेको छ। स्थानीय रमेश नाथले वैशाख २४ गते […]
भरतपुर महानगरपालिकाको सर्वाधिक चर्चा तथा विवादको टुंगो लाग्यो–वडा नंबर १९ मा फेरि निर्वाचन हुने
काठमाडौ। स्थानीय चुनावमा सर्वाधिक चर्चा तथा विवादको विषय बनेको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिए पछिको विवादलाई सर्वोच्च अदालतले टुंगो लगाएको छ। लामो समयदेखि पुनः मतदान कि मतगणना भन्ने विवादले अन्योलग्रस्त बनेको विषयमा लामो बहसपछि सर्वोच्च अदालतले […]
विश्वकर्मा पूजाका दिन मिस एण्ड मिस्टर विश्वकर्मा प्रतियोगिता हुने
काठमाडौ। विभिन्न जात–जातिका महिला तथा पुरुषका सुन्दरताको प्रतियोगिता हुंदैआएको छ। यसैक्रममा विश्वकर्मा समुदायको पनि महिला तथा पुरुषहरुको प्रतियोगिता हुने भएको छ। विश्वकर्मा जातिको आवाजको रुपमा संपूर्ण विश्वकर्मा समुदायलाई एकै स्थानमा समेटिएर राष्ट्रिय पहिचानको बुलन्द गर्न मिस एण्ड मिस्टर विश्वकर्मा आयोजना […]