डाक्टरको लापरवाहीका कारण दुवै आँखा गुमाएकी युवतीको कथामा ब्लाइन्ड रक्स बन्यो
काठमाडौ। १६ बर्षको उमेरमा डाक्टरको लापरवाहीका कारण आफ्नो दुबै आँखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा बेलायतमा नेपाली चलचित्र ब्लाइन्ड रक्स निर्माण भएको छ। यो चलचित्र बेलायतमा यही अगष्ट ५ तारिखका दिन रिलिज हुने भएको छ। रिलिजको पूर्वसन्ध्यामा यस चलचित्रको […]